पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित,

पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित,
काठमार्डाैं, २ चैत चार जना सम्पादक (कपी एडिटर)लाई साहित्यिक पत्रकार संघले सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ । स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । संघबाट सम्मानित हुने पुस्तक स...

शम्भु बराइली, गीता देबी र अन्जन दुलालको संयुक्त प्रस्तुति “लौन हौ” बजारमा (भिडियो सहित)

शम्भु बराइली, गीता देबी र अन्जन दुलालको संयुक्त प्रस्तुति “लौन हौ” बजारमा (भिडियो सहित)
काठमाण्डौ चैत्र 02 - नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागी निकै लामो समय देखि जुटिरहेका लोकप्रिय कलाकार शम्भु बराइली, गीता देबी र अन्जन दुलालले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा "लौन हौ" बोलको गीतलाई सार्बजनिक गरेका छन् । बिशेष गरेर आफ्नो मौलिक पनलाई छातीमा राखेर कला क्षेत्रमा क्रियासिल उनीहरुको यो प्रस्तुति पनि निकै लोभ लाग्दो बनेको छ । यस गीतको म्युजिक भिडियो हेर्दा गाउँ ठा...

‘फूल यो चुँडेर’ सार्वजनिक

‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरे...

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह
काठमाडौं – रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन अभिनेता पल शाह हेलिकप्टर मार्फत रुकुम पुगेका छन् ।आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेपछि उनी हेलिकप्टर मार्फत रुकुम महोत्सव पुगेका हुन् पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ। पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता ...

बोल्ड बिकिनी पोजमा समुद्रमा खुलेकी मौनी रोय, फ्यानले भने हद पार गर्यौ माया

बोल्ड बिकिनी पोजमा समुद्रमा खुलेकी मौनी रोय, फ्यानले भने हद पार गर्यौ माया
काठमाडौँ। बलिउडकी अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । मौनीका कतिपय फ्यानले उनी बिहेपछि निकै हट बनेको पनि बताउने गरेका छन् । धेरै पटक यी अभिनेत्रीले इन्टरनेटको तापक्रम बढाएकी छिन् । अब उनले खिचेका केहि तस्बिरहरुले बोल्डनेसको सिमा पार गरेका छन् । मौनी रोयको आकर्षक लुकले फ्यानलाई सधैं प्रभावित पार्छ। नयाँ तस्विरहरूमा, मौनी रोयले प्रिन्टेड बिकिनी लगाएका तस्विरहरु अहिले सामाजि...

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं – गोविन्द सिंह भण्डारीद्वारा निर्देशित सिनेमा ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द रचना र सुशान्त गौतमको संगीत छ । सिनेमाका मुख्य कलाकारहरु अभिनेत्री शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतले प्रेम वियोगको कथा बोल्छ । गीतमा अरुणले रियालिटी शो ‘सुर सि...

नेपालको भूकम्पले जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदल्यो

नेपालको भूकम्पले जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदल्यो
विगत केही सातामा संसारका धेरै व्यक्ति पहिलो गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड र इन्डिपेन्डेन्ट स्पिरिटदेखि ओस्कारको जितसम्म मेरो करिअरको सफलताको उत्सवलाई सेलिब्रेसन गर्न मसँग सामेल भए । मेरो व्यावसायिक जीवनको यो अविस्मरणीय क्षणको लागि म कृतज्ञ छु । म विश्वले चासोले हेरेको एउटा घटनातर्फ ध्यानाकृष्ट गर्न चाहन्छु, जुन मेरो लागि सधैं निजी अनुभव रह्यो । जसले विश्वको ध्यान पनि खिच्छ । मेरो जीवन आठ...

काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण आयोजना हुने

काठमाडौंमा बिहीबारदेखि निफको छैटौं संस्करण आयोजना हुने
काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैटौं संस्करणमा ३५ देशका ९५ सिनेमा सहभागी हुने भएका छन् । ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ‘महोत्सवका सिनेमालाई क्यूएफएक्स चेन अन्तर्गतका चार हलमा देखाउदै छौँ । यस्तै अन्तरक्रिया र छलफल सम्बन्धी कार्यक्रम पर्यटन बोर्डको...

आजको राशिफल : वि.सं. २०७९ चैत २ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत २ गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभ...

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को छायांकनमा व्यस्त भएकी छन् । रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइड...