नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए

नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए
नायक किशोर खतिवडाले लक्ष्मीलाई विबाह गर्छु भनेर फेरी धोका दिए, बेहुलीको पोशाकमा लक्ष्मी पुग्दा आएनन् किशोर, रुँदा रँदै लक्ष्मी थाकेर घर फर्किन् तर पग्लिएनन् किशोर, हेर्नुहोस् यो भिडियो नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आमने सामने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी ...

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी
वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर साहपनि अडिसनका लागि तयार भए । दु...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
काठमाडौं, ५ बैशाख ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको ...

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै

नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा एक दिने फिल्मी कार्यशाला हुँदै
काठमाडौं, ४ बैशाख : ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० बैशाखदेखि १२ बैशाखसम्म आयोजना हुने भएको छ । काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान नाचघरमा आयोजना हुने यो महोत्सब नवौं संस्करण हो । कपनको फैकामा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजनामा यो महोत्सब हुँदै आएको छ । यस महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवँम संस्कृतिको बारेमा एक दिने बहस हुने भएको छ । बहसमा न...

कोसिश र सुरक्षाको छोटो चलचित्र “मन बार” युट्युबमा (भिडियो)

कोसिश र सुरक्षाको छोटो चलचित्र “मन बार” युट्युबमा (भिडियो)
काठमाडौँ : अभिनेता कोसिश क्षेत्रि र अभिनेत्री सुरक्षा पन्त अभिनीत छोटो चलचित्र "मन बार" युट्युबमा रिलिज भएको छ। जीवन शाहीको निर्देशन रहेको चलचित्रको कथा रुपेन्द्र खड्गीले लेखेका हुन्। गोविन्द प्रसाद शाहको लगानीमा निर्माण भएको चलचित्रलाई नीरज कँडेलले खिचेका छन्। सर्ट मुभीमा कोसिश र सुरक्षाको दमदार अभिनय देख्न सकिन्छ l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् भने यसको कलरीङ डिन्सन दाहाले गरेका छ...

विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा ’ भिडियो सहित ।

विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा ’ भिडियो सहित ।
काठमाडौं। नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा ’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन्। लाकडाँकको निर्देशनमा रहेको यस गीतलाई स्यम लाकडाँकले संगीत भरेका छन ्। मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ । युवा अवस्थाम...

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला...

फाँसीमा झुण्डिनुअघि रफीको गीत

फाँसीमा झुण्डिनुअघि रफीको गीत
हिन्दी सिनेको संसारमा मोहम्मद रफीलाई लिएर दर्जनौं रमाइला किस्साहरु प्रचलित छन् । संगीतका यी महारथीले आफ्ना हजारौं गीतहरुमार्फत थुप्रै पुस्ताहरुलाई प्रभावित बनाए । आज पनि उनका अधिकांश गीतहरु पटक-पटक सुनिन्छन् । मोहम्मद रफीले सन् १९४० देखि १९८० सम्ममा करिव २६ हजार वटा गीतमा आवाज दिए । ती मध्ये अधिकांश गीतहरु क्लासिक मानिन्छन् । ती गीतहरुमा फिल्मी गीतहरुका अतिरिक्त भजन, लोकगीत तथा कव्वाली भाषाका ग...

दयाहाङ राईका चार रोचक कुरा

दयाहाङ राईका चार रोचक कुरा
दयाहाङ राई, नाम नै काफी छ । एउटा यस्तो पनि बेला थियो, जुन बखत दयाहाङ राईको नामले मात्र पनि दर्शकलाई हलसम्म डोहो¥याउँथ्यो । निसन्देहः रंगमञ्चको धरातलबाट आएका उनी नेपाली सिनेमाका उम्दा अभिनेता हुन् । चिम्सा आँखा, बटुलो अनुहार, खस्रो छाला, मझौला ज्यान अर्थात मंगोल वर्णका दयाहाङ भोजपुरको खावा गाउँमा जन्मिएका हुन्, २०३७ सालमा । भर्खरै मात्र उनले आफ्नो जन्मदिन मनाएका छन् । उनै दयाहाङको जन्मदिनको मेसो...

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४ । स्थायी घर खोटाङ्ग भएका लोक दोहोरी गायक केदार खोटांगेले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । पेसाले कन्ट्रक्सन संचालन गरिरहेका उनले यस अघि मोबाईल मात्र नचलाउन, खोटाङ्ग बजार, बेलटार बजार लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । केदारको पछिल्लो लोक दोहोरी गीत "दिनमा एक फेरी" बोलको रहेको छ । ब्यवसाहिकताको नाममा मौलिकता कहिले भुल्न नचाहाने केदार खोटांगेको पछिल्लो लोक द...