‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत 'हाॅसो छैन...' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अ...

सुन्दरी सिंगार्न खप्पिस पाण्डे

सुन्दरी सिंगार्न खप्पिस पाण्डे
काठमाडौं : दुःखले नै मानिसलाई सफलताको सिँढी चढाउँछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाली ग्ल्यामर उद्योगका मेकअप आर्टिस्ट टेकराज पाण्डे । अर्घाखाँचीको सामान्य परिवारमा जन्मेको एउटा बालक अनेक दुःख, कष्ट अनि संघर्ष गर्दै देशविदेश चहारेर आज आफ्नै भूमिमा आफूले चाहेको पेसामा स्थापित भएको छ अनि सबैको रोजाइको केन्द्र बनेको छ । चाहे फिल्मको पर्दा होस् वा कुनै सौन्दर्य प्रतियोगिता, अनि म्युजिक भिडियोको...

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक
बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत " ए माच्छी जालैमा " स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको र...

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )
हङकङ । गायक कृष्ण काईदाको”निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ()मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् । कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजान लिम्बु, कुल गुरुङ र र...

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक
अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन...को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण गुरुङकाे शब्द रहेएको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ। गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि अन्न ख...

साताको साहित्य

साताको साहित्य
मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको गजुर चाहिन्छ मलाई मम,डयाड र सोम होइन माता पिता र ॐ चाहिन्छ मैले पितृ बाट सिकेको छु त्यस्तै मृदुल भाषा चाहिन्छ तिमीले साडि र कोट फेरे केही छैन मलाई तर भाषा र सस्कृति फेर्न कहाँ पाइन्छ ? मलाई पर आश्रय र सव्यताको ढोंग होइन स्वबलम्बी र उद्धार सस्कृत...

सलमानको फिल्म ‘राधे’ डिस होम च्यानल १०८ मा हेर्न पाइने

सलमानको फिल्म ‘राधे’ डिस होम च्यानल १०८ मा हेर्न पाइने
बलिउड अभिनित सलमान खान सिनेमा ‘राधे’ हाइब्रिड प्रविधि मार्फत नेपालमा समेत रिलिज हुने भएको छ । सिनेमाको नेपाल राइट्स ए एट्स डिस्ट्रीबूसनले किनेको छ । नेपाली दर्शकले सिनेमा डिस होम च्यानल नम्बर १०८ मा हेर्न हेर्न पाउनेछन् । वितरक कम्पनीले राधेको ३२५ रुपैँया टिकट निर्धारण गरेको छ । सलमान खान फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभुदेवाले निर्देशन गरेका हुन् । डिस होम च्यानल नम्बर १०८ का सञ्...

बिहेमै घट्यो यस्तो घटना, जन्ती आएका साथी मारिए मण्डप पछाडी ११ बर्षे बालिका बलत्कृत (भिडियो)

बिहेमै घट्यो यस्तो घटना, जन्ती आएका साथी मारिए मण्डप पछाडी ११ बर्षे बालिका बलत्कृत (भिडियो)
म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय...

वर्षको सय फिल्म बन्न १० बर्ष लाग्छः अशोक शर्मा

वर्षको सय फिल्म बन्न १० बर्ष लाग्छः अशोक शर्मा
चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्र पुरानै अवस्थामा फर्किन १० बर्ष लाग्ने विश्लेषण सुनाएका छन् । अशोकले कोरोना कहर भन्दा अगाडिको अवस्थामा नेपाली चलचित्र फर्किन १० बर्ष लाग्ने र सो समयसम्म चलचित्र क्षेत्र जटिल अवस्थामा गुज्रिने बताए । उनले भने–‘नेपाली चलचित्र क्षेत्रमा बर्षेनी सय चलचित्र बन्थे । यसमध्ये ८० प्रतिशत भन्दा बढी चलचित्र नयाँ निर्माताले बनाउँदै आएका थिए । सो...

छटपटाउँदै क्षितिजा

छटपटाउँदै क्षितिजा
काठमाडौं : कुनै समयकी चर्चित मोडल तथा अभिनेत्री क्षितिजा शाक्य अहिले कोरोनाका कारण होम आइसोलेसनमा छिन्। काठमाडौं मलमा आफ्नै सिर्जना प्रयोग गरेर पहिरन गृह सञ्चालन गर्दै आएकी उनी फिल्म, म्युजिक भिडियो अनि स्टेज प्रस्तुतिका लागि पहिरन डिजाइन गर्ने मात्र होइन फेसनप्रति सचेत सबैका चाहना पूरा गर्न लागि परेकी छन्। ग्ल्यामरको क्षेत्रमा लागे पनि समाजसेवामा झुकाव राख्ने उनी पहिलेदेखि नै अप्ठ्यारोमा परेक...