माया प्रेम साटिरहेको अवस्थामा फेला परे पुष्प र गीता

माया प्रेम साटिरहेको अवस्थामा फेला परे  पुष्प र गीता
काठमाडौँ । गायक रमण रेग्मीको मुखै चिलाउनी बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक रमण र अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनीमा शब्द तथा संगीत संगीतकार दीपक शर्माको रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको सार्वजनिक गीतमा पछिल्लो पुस्ताका चर्चित नायक तथा मोडल पुष्प खड्का र टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुंगानाको प्रेम रोमान्स देख्न सकिन्छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्द...

साहित्यकार योञ्जनको तामाङ सेलो ’सोनाम लोसार ’को रेकडिङ कार्य सम्पन्न

साहित्यकार योञ्जनको तामाङ सेलो ’सोनाम लोसार ’को रेकडिङ कार्य सम्पन्न
काठमाण्डौं गायक शुभ तामाङ र गायिका सुनिमा लो को स्वरमा रहेको तामाङ सेलो गीत ’सोनाम लोसार ’को रेकडिङ कार्य सम्पन्न भएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र सस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामाको रहेको छ । गीतमा युवा युवती व...

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा

‘प्रसाद २’को पोस्टर : जातीय असमानताविरुद्ध प्रेमीले गर्ने विद्रोहको कथा
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको सोसल ड्रामा ‘प्रसाद’को दोस्रो श्रृंखलाले आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ट्रेलर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक पोस्टरमा शीर्ष कलाकारलाई चित्रण गरिएको छ । ‘मायाभन्दा ठूलो नै के छ र’ बटमलाइन उल्लेख भएको पोस्टरमा विपिन कार्की, अर्पण थापा, केकी अधिकारी चित्रित छन् । बालकलाकार समेत फिचर्ड पोस्टरले चरित्र र उनीहरुको मनोदशालाई चित्रण गर्छ । रातो रङ पछाडि पोतिए...

दिपेश कँडेलको ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट

दिपेश कँडेलको ह्याट्रिकमा नेपाल ८ वर्षपछि यू–१९ क्रिकेट विश्वकपमा छनोट
१८ फागुन, काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । १९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले...

इनरुवामा झन्डै ५ हजारको उपस्थिति हुँदा गायिका एलिना चौहान दङ्ग

इनरुवामा झन्डै ५ हजारको उपस्थिति हुँदा गायिका एलिना चौहान दङ्ग
-------------------------- इटहरी/ गएको फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा सुरुभएको ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव’ सम्पन्न भएको छ । हिजो १७ गते अन्तिम प्रस्तुतिका लागि लोकप्रिय गायिका एलिना चौहानको उपस्थिति रहेको थियो । महोत्सवको अन्तिम दिन झन्डै ५ हजार इनरुवाबासीको उपस्थिति रहेको आयोजकले जनाएको छ । चौहानको क्रेज यतिबेला देश तथा बिदेशमा निकै नै छ । पहिलो...

एसइइ डान्सका २८ फाईनल प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति

एसइइ डान्सका २८ फाईनल प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति
काठमाडौं, १८ फागुन यो वर्षको एसइइ नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण घोषणा गरिएको छ । एसइइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । बिगत झै यसपटक पनि यो प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाउने भएका छन् । यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै ...

वि.सं. २०७९ फागुन १९गते शुक्रबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन १९गते शुक्रबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...

वि.सं. २०७९ फागुन १८ गते बिहिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फागुन  १८  गते बिहिबार | | श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला ।सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुन...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशन” बाट को को निर्वाचित भए त ? (बिबरण सहित)

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशन” बाट को को निर्वाचित भए त ? (बिबरण सहित)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली अनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत भएकी हुन् । यस महाधिवेशनले ३५ जनाको पदाधिकारी...

मेरी बास्सैमा फर्किए माग्ने बुढा

मेरी बास्सैमा फर्किए माग्ने बुढा
नेपालको सबैभन्दा लामो समय प्रशारण भएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे देखिने भएका छन् । भोली मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भुमिकामा घिमिरे प्रस्तुत हुनेछन् । मिडिया हवको अफिसियल सामाजिक सञ्जालहरुमा केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्बजनिक गरिएको छ । छक्का पञ्जाको प्रदर्शनको छेको पारेर यो टिमका दुई कलाकार प्...