घोप्टे र घोप्टीको दोहोरी सार्बजनिक (भिडियो सहित)

घोप्टे र घोप्टीको दोहोरी सार्बजनिक (भिडियो सहित)
काठमाडौँ – पछिल्लो समय लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल र गायिका अमृता रायमाझी ( रश्मि) को सुमधुर स्वरमा “घोप्टी” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ ...

सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक

सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक
काठमाडौं, पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक पञ्चेबाजा “मल्लाज दरबार” सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देबी घर्तीको स्वर रहेको छ भने शब्दका खानी चर्चित गीतकार प्रल्हाद सुबेदीको शब्द र सुजन बर...

लोकप्रिय गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न

लोकप्रिय गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न
काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । “टिका पुन सांगीतिक साँझ” बरिष्...

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य

२५ वर्ष अगाडिका गित आजसम्म पनि लोकप्रिय छन् – चर्चित गायक हरि कर्माचार्य
काभ्रेपलान्चोक – २०३२ सालमा जन्मनुभएको चर्चित गायक हरि कर्माचार्य आजभोली निकै व्यस्त हुनुहुन्छ । गित संगितको यात्रामा अमेरिका गई केहि दिन अगाडि मात्रै नेपाल आउनुभएको छ । गित संगितकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हरि कर्माचार्य सुपरिचित नाम हो । संगितककै शिलसिलामा थाइल्याड, हङकङ, कतार, भारत लगायत विभिन्न देशहरुमा गएर आफ्नो बोजोड प्रस्तुती दिइरहनु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्त...

दशर्कको प्रशंसा बटुल्दै ‘रिटार हल्दार’

दशर्कको प्रशंसा बटुल्दै ‘रिटार हल्दार’
काठमाडौं, समसामयिक बिषयवस्तुलाई समेटेर निर्माण तथा प्रसारण हुँदै आईरहेको हास्य टेलिसिरियल ‘रिटार हल्दार’ले दर्शकको प्रशंसा बटुल्न सफल भएको छ । २५ औं श्रृङ्खला सफलतापूर्वक पार गरेको खुशियालीमा एक कार्यक्रमबीच आमदर्शकलाई धन्यवाद दिँदै आपसमा खुशी साटासाट गरी टेलिसिरियल युनिटले मनाएको छ । माउन्टेन टेलिभिजनमार्फत प्रसारण हुँदै आएको ‘रिटार हल्दार’मा विष्णु सापकोटा, स्वीकृति खरेल, पिताम्बर आचार्य...

नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने

नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि डेल्फिक नेपाल र इनासले जर्मनीमा कार्यक्रम गर्ने
नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि विश्वव्यापी रुपमा कार्यरत दुई संस्था नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)को सहकार्यमा जर्मनीको बर्लिनमा बिशेष कार्यक्रम हुने भएको छ । कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्षले लण्डनमा यूरोपमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् । छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर राष्कोटी, इनास ग्लोबलका उपाध्यक्ष ...

कस्तो छ ‘ह्यारी कि प्यारी’ ?

कस्तो छ ‘ह्यारी कि प्यारी’ ?
एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्म निर्माण गरेका डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशनमा डेब्यू गरेको फिल्म हो, ‘ह्यारी कि प्यारी’ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रीय भूमिकामा छन् । परिवार नै चिकित्सा पेशामा आबद्ध भएकाले डा. रिजालले आफ्नो डेब्यू फिल्ममा डाक्टर र अस्पताललाई कुनै न कुनै रुपमा जोडेका...

वि।सं। २०७९ माघ २२ गते आइतबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २२ गते आइतबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका...

आज ‘अभया एण्ड दि स्टिम इन्जिन’ को ध माकेदार प्रस्तुति रहने

आज  ‘अभया एण्ड दि स्टिम इन्जिन’ को ध माकेदार प्रस्तुति रहने
विराटनगर /रक म्यूजिकमा २० बर्ष समय खर्चिएकी अभया सुब्बा र उनको ब्याण्ड ‘दि स्टिम इन्जिन’ ले शनिबार सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएको छ । एक्स्पोको सन्ध्याकालिन सांगीतिक यात्रालाई ऐतिहाँसिक बनाउने उदेश्यका साथ नेपाल उद्योग परिसंघ प्रदेश १ ले उत्कृष्ट गीत संगीतको माहौल बनाइरहेको छ । अभयाले पनि विराटनगरमा शनिबार त्यहि माहौल बनाउँदैछिन् । उनले यसअघि नै भिडियो सन्देशबाट शनिबारको सा...

हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना

हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना
काठमाडौं, २० माघ । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ  । पर्यटकीय नगरी घान्द्रुकमा दुईदिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगर छमछम नाचेको दृश्य देखिन्छ । भिडियोमा प्रेममा परेपछि खुशीले फुर...