राहुल गान्धीसँग किन हिँडिन् अभिनेत्री उर्मिला?
बलिउड अभिनेत्री तथा राजनीतिज्ञ उर्मिला मातोन्डकर राहुल गान्धीको 'भारत जोडो यात्रा' मा सहभागी भएकी छन्।
उनी मंगलबार राहुल गान्धीसँग हिमाचल प्रदेशको नगरोटा सहरमा हिँडेकी थिइन्। कांग्रेस कार्यकर्ताले उनको खुलेर स्वागत गरेका थिए।
उनले ट्वीटरमार्फत सामेल भएको भिडिओ राख्दै भनेकी छन्, ‘जाडो महिनामा म राहुल गान्धीको भारत जोडो यात्रामा सहभागी हुँदैछु। दुनियाँ प्रेम र सद्भावमा चल्छ, डर र घृणामा चल्दै...













