पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्राडा विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गर्नुभएको हो । स्रष्टाले पुस्तकमार्फत् बालबालिकालाई असलसँगै खुसी रहन प्रेरित गर्ने बालक र अभिभावको हृदय बुझ्ने मनोविज्ञानसम्बन्धी सन्देश प्रवाह गर्न खोज्...

वि।सं। २०७९ माघ १५ गते आइतवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ १५ गते आइतवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ, जागिरमा पनि सावधान रहनु होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । वृष– अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप...

आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल

आर्यन सिग्देलबिनै निर्माताले घोषणा गरे ‘डिसेम्बर फल्स’को सिक्वेल
काठमाडौं । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन । पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भ...

‘पठान’ रिलिजको खुसीमा पूजाले हलमा काटिन् केक

‘पठान’ रिलिजको खुसीमा पूजाले हलमा काटिन् केक
बलिउडका सुपरस्टार शाहरुख खानको फ्यान फलोइंग नेपालमा लोभलाग्दो छ । उनका फिल्म ‘फस्ट डे फस्ट शो’ हेर्ने मात्र होइन, जन्मदिन समेत धुमधामले मनाउने फ्यानको संख्या नेपालमा ठूलो छ । त्यसमा अहिलेकी लोकप्रिय अभिनेत्री पूजा शर्मा पनि पर्छिन् । उनी शाहरुखको यति ठूलो फ्यान हुन कि २०७१ सालमा शाहरुख नेपालमा आउँदा भेट्न नपाएकोमा उनी रोएकी समेत थिइन् । उनै, पूजाले शाहरुखको ५ वर्षपछिको कमब्याक फिल्म ‘पठान’ बुधब...

वि।सं। २०७९ माघ १४ गते सनिवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ १४ गते सनिवारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। वृष– भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ । स्वास्थ्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम ग...

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने , विजेता फिल्मलाई २ लाख

म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पस मिलेर सर्ट फिल्म प्रतिस्पर्धा गर्ने , विजेता फिल्मलाई २ लाख
काठमाडौँ म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो । बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्...

नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

नयाँ बर्षमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’
काठमाडौं,१२ माघ । बर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने फिल्मको श्रीपञ्चमीको अबसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो । एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा उनीहरुको साथमा बुद्धि ता...

निराजनसँग पहिलो पटक म्युजिक भिडियोमा उपासना

निराजनसँग पहिलो पटक म्युजिक भिडियोमा उपासना
काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै ग...

ताेसिमाकाे प्रष्टीकरण–आईसीयू मापदण्ड उल्लंघन गरेकी छैन, भिडियाे कसले खिच्याे थाहा छैन

ताेसिमाकाे प्रष्टीकरण–आईसीयू मापदण्ड उल्लंघन गरेकी छैन, भिडियाे कसले खिच्याे थाहा छैन
संसद् भवनअगाडि आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई कीर्तिपुर अस्पतालमा आईसीयू मापदण्ड पालना नगरी भेट्न गएको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले सारमा आचार्यको मृत्युमाथि राजनीति नगर्न आग्रह गरेकी छन् । आफूले मानवताको नाताले भेट्न गएको उल्लेख गर्दै उनले आईसीयू मापदण्डको उल्लंघन नगरेको दाबी गरेकी...

आजको राशिफल, वि।सं। २०७९ माघ १३ गते शुक्रवार । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल, वि।सं। २०७९ माघ १३ गते शुक्रवार । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष– सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । वृष– व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। प्रतिस्पर्धीहरूल...