वि.सं. २०७९ माघ ०४ गते बुधबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ ०४ गते बुधबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...

मन्त्रीको शपथ लिनुअघि राजेन्द्रले भने : अग्नि परीक्षामा होमिने निर्णय गरेँ

मन्त्रीको शपथ लिनुअघि राजेन्द्रले भने : अग्नि परीक्षामा होमिने निर्णय गरेँ
३ माघ, काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् । ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प...

भुईचम्पाको आठौ साधारण सभा सम्पन्न अध्यक्षमा जमरकट्टेल

भुईचम्पाको आठौ साधारण सभा सम्पन्न अध्यक्षमा जमरकट्टेल
भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ स्थित चुईचम्पादेवि टोल विकास संस्थाले आफ्नो आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख श्री विजय कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं ९ का वडा अध्यक्ष श्री सानुकाजि राजबाघको विशेष आतिथ्यता र संस्था अध्यक्ष नारायण ढकालको सभापतित्वमा साधारण सभा सञ्चालन भएको थियो । साधारण सभाले आगामि तिन बर्षे कार्यकालको लागि सुरेश...

वि.सं. २०७९ माघ ०३ गते मंगलबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ ०३ गते मंगलबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ। वृष–मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। दिगो आम्दानी हुने क...

मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि

मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि
काठमाडौं, २ माघ रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए । खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्...

गायक डा. नवराज प्रधानको स्वर रहेको लै बरी लै बोलको गीतको भिडियो

गायक डा. नवराज प्रधानको स्वर रहेको लै बरी लै बोलको गीतको भिडियो
गायक डा. नवराज प्रधानको स्वर रहेको लै बरी लै बोलको गीतको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा शब्द र संगीत गायक डा. नवराज प्रधानकै रहेको छ । गीतमा एरेन्ज र मिक्स राजन ईशानको रहेको छ भने गितारमा फिरोज बर्जाचार्य रहेका छन् । भिडियोमा प्रिन्स विश्वकर्मा, स्रिशा कुँवर, अनिक लामा, सन्तोष भुजेल, अरुण पौडेल, मनिष बस्न्यात, रोविशराज काफ्ले, सुजन ढकाल, क्रिष्टिना थापा, विपिन सापकोटा, खगेन विसी, श...

वि.सं. २०७९ माघ २ गते सोमबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ  २ गते सोमबार को राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। वृष–नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजन...

लक्ष्मण चौलागाई, बाटुली, जी.एस थापा, अनिशा कुकेल र काजल थापाको अभिनयमा “आफ्नै देशमा”

लक्ष्मण चौलागाई, बाटुली, जी.एस थापा, अनिशा कुकेल र काजल थापाको अभिनयमा “आफ्नै देशमा”
काठमाण्डौ माघ १ - कोहि रहरले, कोहि कहरले, कोहि बाध्यताले दिनप्रतिदिन परदेशिने क्रम जारी रहेको छ । स्वदेशमा नै युवा स्वरोजगारको सुव्यवस्था भैदिए कयौं युवा शक्ति परदेशिने थिएनन् होला । यसैलाई मध्यनजर गर्दै बिगत निकै लामो समय देखि नेपालि गीत संगीतको क्षेत्र सम्बृद्धिका लागी जुटीरहेका कलाकार जी एस थापाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपामा लोक दोहोरी गीत "आफ्नै देशमा" सार्बजनिक गरेका छन् । ग...

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज

विनिसा पौडेलको ’मलाई जिन्दगी काट्नु छ ’ रिलिज
काठमाडौँ । गायिका विनिसा पौडेलको को स्वर रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकाल को अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृ...

समीक्षा अधिकारीको ‘भमरा’सार्वजनिक

समीक्षा अधिकारीको ‘भमरा’सार्वजनिक
काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ । सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन, मनोज कार्कीको सम्पादन, दाबा तामाङको कोर...