वि.सं. २०७९ माघ १ गते आइतबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ माघ १ गते आइतबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। वृष–अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले ...

मोरंगको सुनवर्षिमा उत्साहका साथ भक्का दिवस सम्पन्न

मोरंगको सुनवर्षिमा उत्साहका साथ भक्का दिवस सम्पन्न<br>
वीरेन्द्रकुमार साहबिराटनगर ।मोरङको सुनवर्षि नगरपालिका वडा न -४ धोकरियामा ६ औ राष्ट्रिय भक्का दिवस उत्साहका साथ सम्पन्न भएको छ । उक्त भक्का दिवसमा ४ हजार मानिसको उपस्थिति रहेको आयोजक सस्थाका कार्यक्रम सह संयोजक तथा राजबंशी समाज बिकास समितिका केन्दिय सदस्य जयप्रकाश राजबंशील बताएका छन्। कोच राजबंशी समाज यु ए ई मोरङको आयोजना तथा राजबंशी समाज बिकास समितिको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार...

२० लाख धरौटी बुझाएर सन्दीप लामिछाने थुनामुक्त

२० लाख धरौटी बुझाएर सन्दीप लामिछाने थुनामुक्त
काठमाडौंः राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्। लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लामिछाने थुनामुक्त भएको पुष्टि गरे। उच्च अदालत पाटनले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ल...

लोक गायक दशरथ राईको‘ तिन ढिके फुली’सार्वजनिक

लोक गायक दशरथ राईको‘ तिन ढिके फुली’सार्वजनिक
काठमाण्डौं। पुर्वेली लोक गायक दशरथ राई र गायिका सविता राईको स्वरमा रहेको‘ तिन ढिके फुली’गीतको भिडियो सार्वजनिक भएको छ । अञ्जान बाङछा किराँतीको शब्द तथा अनिल कोयु राईको लय सिर्जनामा रहेको गीतमा मौलिक पनमा मायालु जोडि विचको प्रेमको भावनालाई समेटिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा अनिल कोयु राईको निर्देशन भिडियोमा रहेको छ ।‘ तिन ढिके फुली’गीतको भिडियोमा उमेश राई , अनुष...

वि.सं. २०७९ पौष ३० गते शनिबारको राशिफल श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०७९ पौष ३० गते शनिबारको राशिफल  श्री पाथिभरा देवीको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । कर्कट–पैसो कमाउने योग छ । ...

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक

गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’ सार्वजनिक
काठमाण्डौं । गायक पुर्ण विरहीको स्वरमा रहेको ‘गीति मधुमास’गीतको भिडियो सार्वजनिक भएको छ । पुर्ण विरहीको शब्द तथा देव बोहराको संगीत र रमेश सेन्चुरीको एरेन्जमा गीत तयार गरिएको छ । जिवनको आरोह र अवरोहलाई गीतमा समेटिएको छ । जिवनका कठिन र रोमाञ्चक पलहरुलाई गीतमा देखाउन खोजिएको छ । दिप राज राईको छायाँकन , कृष्ण बावुको सम्पादन तथा देव बोहराको निर्देशन भिडियोमा रहेको छ । गीति मधुमासमा देव बोहराको फिचर...

शम्भु र एलिनाको ‘अन्त नजर’ मा कमल र अलिसाको रोमान्स

शम्भु र एलिनाको ‘अन्त नजर’ मा कमल र अलिसाको रोमान्स
काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ । कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको ...

भारतीय र्यापर आज दरबार मार्गको प्लाटिनम क्लबमा

भारतीय र्यापर आज दरबार मार्गको प्लाटिनम क्लबमा
काठमाडौं । भारतीय चर्चिच र्यापर रोहित कुमार चौधरी (आरसिआर) काठमाडौंको प्लाटिनम क्लबमा गुञ्जने भएका छन् । शुक्रवार राति ८ बजेबाट दरबारमार्गको क्लब प्लाटिनममा उनी गुञ्जने छन् । मिठास ईन्टरटेन्मेन्टले उनलाई काठमाडौं ल्याएको हो । चौधरी काठमाडौं अवतरण भईसकेका छन् । पछिल्लो समय क्लब पार्टीहरुलाई व्यवस्थित र आकर्षक बनाउन विदेशी कलाकारहरुलाई नेपाल ल्याउने परम्परा तिब्र रुपमा बढेको छ । त्यसैको शिलशिल...

सांस्कृतिक संस्थानमा राष्ट्रिय एकता दिवसमा विशेष कार्यक्रम

सांस्कृतिक संस्थानमा राष्ट्रिय एकता दिवसमा विशेष कार्यक्रम
काठमाडौं, २७ पुस सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं यसपटक पनि पृथ्वीजयन्तीको अबसरमा संस्थानमा बुधबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारहरूले राष्ट्रिय भाव, एकता र वीरताका गीतसहित लोकनृत्यहरू प्रस्तुत गरेको हो । कार्यक्रममा पूर्वसंस्कृतिमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टर...

रचनाको दिलराजामा गरिमा र सुधिरको अभिनय

रचनाको दिलराजामा गरिमा र सुधिरको अभिनय
काठमाडौँ । गायिका रचना रिमाल र गायक भिम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय गरिमा शर्मा र सुधिर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ । भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएक...