वितरण कम्पनीले अनुमति नदिएपछि नेपालमा ‘टाइटानिक’को पुनः प्रदर्शन रोकियो

वितरण कम्पनीले अनुमति नदिएपछि नेपालमा ‘टाइटानिक’को पुनः प्रदर्शन रोकियो
काठमाडौं । विश्वचर्चित फिल्म ‘टाइटानिक’ले आगामी माघ २७ गते (फेब्रुअरी १०) मा प्रदर्शनको २५ औं वर्षगाँठ मनाउँदैछ । उक्त अवसरमा केही समयका लागि यो फिल्मलाई संसारभर पुनः प्रदर्शन गरिंदैछ । प्राविधिक रुपमा स्तरोन्नति गरिएको फोरके संस्करणलाई देखाउने तयारी छ । तर उक्त मितिमा नेपाली दर्शकले ‘टाइटानिक’ हेर्न नपाउने भएका छन् । हलिउड वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरीको भारतस्थित कार्यालयले नेपाललाई प्रदर्श...

रोनित र तेन्जिन फिचर्ड ‘दृष्टि’ सार्वजनिक ( भिडियो )

रोनित र तेन्जिन फिचर्ड  ‘दृष्टि’ सार्वजनिक ( भिडियो )
काठमाडौं : युवा गायक रोनित खालिङ राईको स्वरमा समावेश 'दृष्टि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप शैलीको यस गीतलाई गायक राई, पेम्बा र आकाशले मिलेर लेखेका हुन्। गीतलाई पेम्बा र आकाशले संगीत संयोजन गरेका हुन्। 'यदि केहि गर्न लायक काम छ भने, आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्' भन्ने भनाईलाई आधार मानेर तयार पारिएको भिडियोको कथामा एउटा युवाले अनाथालयलाई सहयोग गर्नको लागि गरेको प्रयास र यात्...

‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक

‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरेको छ । गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याड सिंहको संगीत रहेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ । फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउदैछ । अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा...

इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित

इभेन्ट निर्देशक धिरज तन्डुकरलाई ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित
प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्याउदै आएका अग्रज ब्यक्तीहरुबीच इभेन्ट निर्देशक धिरज तन्डुकरलाई 'बेस्ट नेशनल डिरेक्टर' अवार्डबाट सम्मानित गरियो । लामो समय देखि मोड...

वि.स २०७९ साल पौष २८विहीबारको राशिफल

वि.स २०७९ साल पौष २८विहीबारको राशिफल
मेष–प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन...

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक
काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् । यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । ...

रोहन रुम्बा युट्युब मार्फत “हातैमा चुरा” आयो (भिडियो सहित)

रोहन रुम्बा युट्युब मार्फत “हातैमा चुरा” आयो (भिडियो सहित)
काठमाण्डौ पौष २५ - छिल्लो समय पहिले जस्तो कुनै पनि गीत सङ्गीत स्तरीयता लाई ख्याल गरिएन भने अशंख्य श्रोता तथा दर्शकहरु माझ भिज्न गाह्रो छ । किनकि अहिले कलाकारका हरेक गहनतालाई ख्याल गर्न सक्ने क्षेमता सर्वसाधारणमा भैसकेको छ । यसैलाई ख्याल गर्दै स्तरीय अडियो र उत्कृट म्युजिक भिडियो क्वालिटीमा "चुरा हातैमा" बोलको गीतलाई सार्बजनिक गरिएको छ । युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा कबीर तामाङ्ग र शान...

वि.स २०७९ साल पौष २६मंगलबारको राशिफल

वि.स २०७९ साल पौष २६मंगलबारको राशिफल
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै का...

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन

विदेश पढ्न जाने विद्यार्थीहरुका लागि ‘अर्बिट इनरोलमेन्ट प्रा.ली’को सेवा सुरु, नीर शाहले गरे उद्घाटन
काठमाडौं । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई अध्ययन परामर्शसम्बन्धि सम्पूर्ण सेवा दिने उद्धेश्यले ‘अर्बिट इनरोलमेन्ट प्रा.लि’ले आफ्नो सेवा सुरु गरेको छ । राजधानीको अनामनगरमा संचालनमा आएको ‘अर्बिट इनरोलमेन्ट’को एक कार्यक्रमकाबीच वरिष्ठ चलचित्रकर्मी नीर शाह, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले उद्घाटन गरेका हुन् । अर्जुनजंग शाही,गायक बिनोद ढकाल,गायक सु...

छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ सम्पन्न (फोटो फिचर)

छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ सम्पन्न (फोटो फिचर)
काठमाडौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको अभ्यास गर्ने उद्देश्यले सुरु गरिएको मनास्लु पोष्टको आयोजनामा आज छैठौ मनास्लु राष्ट्रिय अर्वाड २०७९ र दोस्रो मनास्लु इन्टरनेश्नल आइकन अवार्ड तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन बहादुर पुनको अध्यक्षतामा सूरु भएको कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री ...