सभ्यता अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक

सभ्यता अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ — नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा सभ्यतासंगै कमल सिंहको अभिनय देख्न पाईनेछ। प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको उक्त गीतमा सीता सुवेदीको शव्द र सरोज पोखरेलको सङ्गीत तथा उदयराज पौडेलको ‘सङ्गीत संयोजन’ रहेको छ। दिनेश पराजुलीले छायाङ्कन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन । जी...

आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम

आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम
काठमाडौं, २४ पुस । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिने भएका छन् । हाल उनी जापानमा छन् । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईसहितले आ–आफ्नो प्रस्तुति दिइसकेका र केही कार्यक्रममा दिने कार्यक्रम छ । गायक राईसहित...

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा

नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स फाइनलमा
काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो ।  लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्‍यो ।  लुम्बिनीका इशान पाण्डेले सर्वाधिक...

गृहमन्त्री रविको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य

गृहमन्त्री रविको पिर्के सलामीमा सुरक्षा पन्तको कवितामाफर्त ब्यङ्ग्य
नायिका सुरक्षा पन्तले गृहमन्त्री रवि लामिछानेले पिर्के सलामी लिएपछि सामाजिक संजालबाट कडा ब्यङ्ग्य गरेकी छिन् । सामाजिक संजालमा लामो कविता कोर्दै उनले पिर्का के रहेछ भनेर प्रश्न समेत गरेकी छिन् । कुनै समय टेलिभिजनमा पिर्के सलामीको चर्को बिरोध गर्दै आएका लामिछानोले मन्त्री भएपछि यही शैलीलाई फलो गरेका छन् । उनको यो शैलीको अहिले कडा आलोचना पनि भैरहेको छ । आलोचना गर्ने क्रममा सुरक्षाले पनि कवितामाफर्त...

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’ सार्वजनिक ( भिडियो )

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’  सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो 'जहाँ तिमी अनि म' सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ। यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि...

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर : विवाहको सर्त बाझिंदा आउने द्वन्द्वको कथा

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर : विवाहको सर्त बाझिंदा आउने द्वन्द्वको कथा
काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ । यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ । रिजालका सुपुत्र डा. कपिल रिजालको डेब्य...

वि.स २०७९ साल पौष २५ सोमबारको राशिफल

वि.स २०७९ साल पौष २५ सोमबारको राशिफल
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्या...

पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता “छैठौं मनास्लु राष्ट्रिय अवार्ड’ २०७९सम्पन्न

पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता “छैठौं मनास्लु राष्ट्रिय अवार्ड’ २०७९सम्पन्न
काठमाडौं, पौष २४ । मनास्लु मिडिया प्रा.लि.को आयोजनामा “छैठौं मनास्लु राष्ट्रिय अवार्ड – २०७९ तथा दोस्रो मनास्लु ईन्टरनेशनल आईकन अवार्ड” सम्पन्न भएको छ । यस कार्यक्रममा मनास्लु मिडिया प्रा.लि.का अध्यक्ष मन बहादुर पुनको अध्यक्षता रहेको थियो भने पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिशिष्ट अतिथीमा नेपाल मगर संघ केन्द्रिय समितीका अध्यक्ष ज्ञानेन्द्...

बद्री पंगेनी र कमल कुमारी निरौला (गीता) को स्वरमा “नेपाल देश” सार्वजनिक (भिडियो सहित)

बद्री पंगेनी र कमल कुमारी निरौला (गीता) को स्वरमा “नेपाल देश” सार्वजनिक (भिडियो सहित)
काठमाडौं, पौष २४ । पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा राष्ट्रिय भावले ओतप्रोत गीत “नेपाल देश” सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक बद्री पंगेनी र गीतकार, साहित्यकार कमल कुमारी निरौला (गीता) को स्वर रहेको छ भने कमल कुमारी निरौला (गीता) क...

‘रिसाउ बरु सहन्छु’मा शान्ती र प्रिन्सको रोमान्स ( भिडियो )

‘रिसाउ बरु सहन्छु’मा शान्ती र प्रिन्सको रोमान्स ( भिडियो )
काठमाडौं – प्रेमिल शैलीको 'रिसाउ बरु सहन्छु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक तथा संगीतकार शंकर थापा 'स्माइल' र अमेरिका निवासी गायिका शान्ती गजमेर सुनारको युगल स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यसमा शब्द नवराज भुमरी आचार्यको रहेको छ भने संगीत स्वयम् गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को रहेको छ। यस गीतलाई उदय राज पौडेलले सं...