अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको स्वरमा “सुन्दर दोलखा” आयो

अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको स्वरमा “सुन्दर दोलखा” आयो
काठमाण्डौ पौष २९ - लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि अशिम कुमार कटुवाल,प्रदिप परियार र गायिका प्रतिमा आर्यालको सुमधुर स्वरमा “सुन्दर दोलखा” बोलको गीत भर्खरै मात्र सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै आएका लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्...

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक

राजेश पायलको स्वरमा ‘ख्याल ठट्टा’गीत सार्वजनिक
लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियो...

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक
काठमाण्डौं बाल गायक अपर्ण परियार र गायिका सरस्वती विश्वकर्माको स्वरमा रहेको ‘कुश्मा बलेवा‘गीतको भिडियो सार्वजनिक भएको छ । पर्बत जिल्ला को कुश्मा र बाग्लुङ जिल्ला को धार्मिक एवम पर्यटकिय स्थल बलेबाको रमणिय स्थानलाई समेटिएर गीत निमार्ण गरिएको छ । अर्जुन पन्तको शब्द तथा संगीतमा रहेको गीतमा मौलिक पनलाई समेटिएको छ । बद्रि शर्माको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशन भिडियोमा रहे...

वि.स २०७९ साल पौष २९ शुक्रबारको राशिफल

वि.स २०७९ साल पौष २९ शुक्रबारको राशिफल
मेष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष–पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। ...

स्वर्णिम अमात्यले आफ्नो छैठो जन्मदिन पुर्वाञ्चल बाल सेवा आश्रममा धुम धामका साथ् मनाए

स्वर्णिम अमात्यले आफ्नो छैठो जन्मदिन पुर्वाञ्चल बाल सेवा आश्रममा धुम धामका साथ् मनाए
बिराटनगर , बाल कलाकार स्वर्णिम अमात्यले आफ्नो छैठो जन्मदिन पुर्वाञ्चल बाल सेवा आश्रममा धुम धामका साथ् मनाए। उनका माता पिता सकिल मान अमात्य र कल्पना श्रेष्ठले आश्रममा भएका ६० जना बाल बालिका एवं २० जना बृद्ध बृद्धा गरी जम्मा ८० जनालाइ एक छाक खाना र न्यानो कपडाको ब्यबस्था गरेका थिए। यसरी स्वर्णिमले आफ्नो जन्मदिन मनाइरहदा आश्रमको तर्फबाट आश्रमकी आमा अध्यक्ष सीता पोखरेलले उनलाई सुभ आशिर्बाद एवम जन्मदि...

रारा म्युजिक अवार्डबाट गायिका मेचु धिमाल सम्मानित

रारा म्युजिक अवार्डबाट गायिका मेचु धिमाल सम्मानित
काठमाडौं, २७ पुष। रारा म्युजिक अवार्ड २०७९ को सर्वोकृष्ट लोक पप गायिका को अवार्ड गायिका मेचु धिमालले जितेकी छन । ‘उडनु छ ’ भन्ने गीतबाट उत्कृष्ट पप गायिका विधामा धिमाल सम्मानित भएकी हुन्। काठमाडौंमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले धिमाललाई सम्मान गरेकी हुन्। उनले आफूलाई योग्य ठानेर सम्मानित गरेकोमा खुशी ब्यक्त गरिन ।

नब गायिका ममता मैनालीको रमाइलो गित“यति चोखो माया“ सार्बजनिक

नब गायिका ममता मैनालीको रमाइलो गित“यति चोखो माया“ सार्बजनिक
काठमाण्डौं । पछील्लो समयमा हेटौंडेली नब गायिका ममता मैनालीको रमाइलो गीत “ यति चोखो माया “को भिडियो सार्बजनिक भएको छ । मकवानपुर हेटौंडाको सेरोफेरोलाई समेटेर तयार पारिएको उक्त गितमा आवाज गायिका स्वयं ममता मैनाली र राजु सापकोटाको रहेको छ । चोखो मायामा घात गरे पाप लाग्ने कुरा गितमा देखाउन खोजिएको छ । गीत संगीतमा लाग्ने चाहाना धेरै बर्ष अघिदेखी रहेपनी राजु सापकोटालाई भेटेपछी मात्र त्यो सपना पूरा भएकोम...

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई
काठमाडौं। काठमाडौंमा जारी नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ। १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो। तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौ...

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति

इच्छा पूरा गरिदिने पाथीभरा देवी, पाथीभरा माताको उत्पति
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभ...

पाथिभरा माताको उत्पती कसरी भयो धार्मिक मान्याता यस्तो छ पुरा जान्नुको लागी फोटोलाई छोएर क्लिक गर्नुहोस

पाथिभरा माताको उत्पती कसरी भयो धार्मिक मान्याता यस्तो छ पुरा जान्नुको लागी फोटोलाई छोएर क्लिक गर्नुहोस
पाथीभरा देवीको उत्पतिसम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरु छन् । भनिन्छः परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरुले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरु अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरुलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने ...