अध्ययनका लागि क्यानडा जान कति खर्च लाग्छ ? कसरी गर्ने क्यानडाको प्रोसेस ?
काठमाडौँ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरुको चासो बढीरहेको देखिन्छ । यसैबिच गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
करिब २०० विद्यार्थी तथा अभिवाहकहरु माझ सम्पन्न उक्त कार्यक्रममा उपस्थितहरुले क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत...












