१७ अंकले बढ्याे सेयर बजार, चार अर्बभन्दा बढीको कारोबार

१७ अंकले बढ्याे सेयर बजार, चार अर्बभन्दा बढीको कारोबार
काठमाडौं, १७ पुस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २...

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ सार्वजनिक
काठमाण्डौं गायिका प्रविसा अधिकारी र विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ रिलिज भएको छ । गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन छ । गीतको भिडियोमा केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा रोशन केसी , स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ । बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् । गीतको पुरा भिड...

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’ को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्म्स’ को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक
काठमाडौँ । करिब दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशन सम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद आउको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तक एक कार्यक्रमकाबीच अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमक...

सदिक्क्षा कट्टेलको स्वरमा ‘फूलबारी’को ‘माया रैछ र भर रैछ नि’ बजारमा

सदिक्क्षा कट्टेलको स्वरमा ‘फूलबारी’को ‘माया रैछ र भर रैछ नि’ बजारमा
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । चल/अचल दृश्यसहितको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाउछ । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीको जोडी बाँधिएको छ । यी दुई पाका दम्पतिको भूमिकामा प्रस्तुत भएका छन् । यस्तै गीतले पारिवारिक खुसिसंगै पिडापनि झल्काएको छ । चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बा...

वि.स २०७९ साल पौष १८ सोमबारको राशिफल

वि.स २०७९ साल पौष १८ सोमबारको राशिफल
मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुक...

विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन

विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन
काठमाडौं, आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाल...

गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’सार्वजनिक

गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’सार्वजनिक
धरान ÷ गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् । उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा बन्दना राई , दिलिप तामाङ्ग र विष्...

नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (नामावली सहित)

नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (नामावली सहित)
काठमाडौं , नेपाल । नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । विगत दुई संस्करण भव्य र सभ्य रुपमा विशेष समारोह बीच सम्पन्न भएको यस अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। अवार्डमा विसं. २०७७ असार देखि ०७९ असार मसान्त सम्मका गीतबाट आवेदन दिएका गीत मध्ये उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी...

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया
काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तया...

दयाहाङ र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ बन्ने

दयाहाङ र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ बन्ने
काठमाडौं । दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको पटकथा लेखक समेत रहेका लामाले जानकारी दिए । आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको हो । अन्य कलाकार चाँडै तय गर्ने लामाले बताए । ...