प्रथम कोशी खेलकुद महोत्सवको तयारी पूरा
विराटनगर : प्रथम कोशी खेलकुद महोत्सव - २०८१ को तयारी पूरा भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डले आज पत्रकार सम्मेलन गर्दै फागुन १३ गते देखि १८ गते सम्म संचालन हुने खेल महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बोर्डको २६ औं बैठकको निर्णय अनुसार बोर्डको वार्षिक कार्यक्रममा रहेको व...