इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता
तेहरान, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की पछि इरान र अमेरिकाबीच परमाणु वार्ता सुरु भएको छ ।
पछिल्ला केही महिनायता बढेको तनावका बीच ओमानले यी वार्ताहरू मध्यस्थता गरिरहेको छ, जुन हार्दिकतापुर्ण र सफलताको दिशातर्फ लम्किरहेको देखिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले वार्तालाई ‘रचनात्मक’ भन्दै आगामी हप्तामा थप बैठक गर्ने जानकारी दिएका छन । बिदेशमन्त्री अरघाची...














