गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी ...

वि स २०७९ साल मंसिर ७ गते बुधबारको राशिफल

वि स २०७९ साल मंसिर ७ गते बुधबारको राशिफल
मेष–नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वृष–तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्य...

वि . स २०७९ साल मंसिर ६ गते सोमबारको राशिफल

वि . स २०७९ साल मंसिर ६ गते सोमबारको राशिफल
मेष–आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन । वृष–मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला । राजनीतिक पहुँ...

रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा

रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा
काठमाडौं, ४ मंसिर । गायक रामकृष्ण ढकालको स्वर रहेको 'भो आँशु नझार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।  भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक ...

यस्तो छ तपाईंको मंसिर ५ गते सोमवारको राशिफल

यस्तो छ तपाईंको मंसिर ५ गते सोमवारको राशिफल
मेष–अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केहि समस्या देखिनेछ, तर पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ। रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष–दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। दिगो योजना प्रार...

रौतहटमा तीन राउण्ड गोली चल्यो, सुरक्षा सतर्कता बढाइयो

रौतहटमा तीन राउण्ड गोली चल्यो, सुरक्षा सतर्कता बढाइयो
काठमाण्डाै - रौतहटमा तीन राउण्ड गोली चलेको छ । गुजरा नगरपालिकाको कनकपुर र गरुडामा गोली चलेको हो । प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई उद्धृत गर्दै उज्यालो सहकर्मी मदन ठाकुरले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीका अनुसार कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थ...

तृप्ती र राजानन्दको ए बा भन्देउन

तृप्ती र राजानन्दको ए बा भन्देउन
पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ए बा भन्देउन...को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दकै रहेको छ । हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको सँसदीय निर्वाचनलाई लक्षित...

महादेवले देखाए अमेरिका देखाए जादु र नृत्य

महादेवले देखाए अमेरिका देखाए जादु र नृत्य
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले अमेरिका पनि आफ्नो जादुका विभिन्न कला पस्किएका छन् । अमेरिकाको बिभिन्न शहरमा आयोजना भइरहेको ‘सुरसुधा कमेडी शो’ नामक कार्यक्रममा उनले जादु कलाको अलवा नृत्य, गायन र कमेडीका पनि पस्किएका थिए । त्रिपाठीको जादुमा दंग परेका दर्शक कमेडीमा भने पेट मिचिमिची हाँसेका थिए । नेपाल चिनाउने उदेश्यले त्रिपाठीले नेपाली झण्डासहित नृत्य समेत देखाउदा दर्शक खुले...

हाङको निर्देशनमा ‘पुर्वै पान्थर’ सार्वजनिक(भिडियो सहित)

हाङको निर्देशनमा ‘पुर्वै पान्थर’ सार्वजनिक(भिडियो सहित)
मंसिर ३, माङसेबुङ । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुर्वेली लोक गीत ‘पुर्वै पान्थर’को भिडियो सार्वजनिक गरिएको छ । गीतकार किरण चेम्जोङको शव्द र गायक तथा संगीतकार एकान्त आङ्देम्बेको संगीतमा गायक अशोक मुकारुङको आवाजमा सजिएको पुर्वेली गीत ‘पुर्वै पान्थर’ शनिबार वसाँगु दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । पान्थर फाल्गुनन्द गाउँपालिकाको वसाङगु द्वितिया मेलामा छायांकन...

सबैभन्दा उच्च र कम उचाइमा परेका सोलुका दुई मतदान केन्द्र

सबैभन्दा उच्च र कम उचाइमा परेका सोलुका दुई मतदान केन्द्र
सोलुखुम्बुको पाङबोचे मतदानस्थल जिल्ला कै सबैभन्दा उच्च स्थानमा रहेको मतदान केन्द्रमा परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पाङबोचे मतदानस्थल करिब चार हजार मिटरको उचाइमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि उक्त मतदान केन्द्रमा ३८४ जना मतदाता छन् भने मतदान अधिकृतसहित आठ जना कर्मचारी खटिएका छन् । उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा खुम्ज...