मनकामना दर्शनका लागि गएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

मनकामना दर्शनका लागि गएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत
काठमाडौं । मनकामना दर्शनको लागि गएको बस दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका १ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल...

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु

भुवनको दाबीबारे सुस्मिताको टिप्पणी : खुसीपूर्वक अलग भएका थियौं, म अहिले पनि सिंगल छु
काठमाडौं । तिहार छेकोमा अभिनेता भुवन केसी प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा थिए । त्यहाँका नेपाली मिडियाकर्मीसँग अन्तर्वार्ता पनि दिन उनले भ्याए । आफू तेस्रो विवाहको तयारीमा रहेकोदेखि अघिल्ला विवाहको असफलताबारे पनि भुवनले उक्त अन्तर्वार्तामा बोलेका थिए । भुवनको उक्त कुराकानीले यतिबेला निकै चर्चा बटुलिरहेको छ । उक्त कुराकानीमा भुवनले पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेख...

फेस अफको उपाधि तनुजालाई

फेस अफको उपाधि तनुजालाई
घोराही । फेस अफ दाङ २०२२ सिजन ३ को उपाधि तनुजा रोका मगरले जित्नुभएको छ । घोराहीमा भएको फेस दाङ सिजन ३ को फिनालेमा उत्कृष्ट प्रदर्शनी गर्दै उहाँ विजेता बन्नुभएको हो । यसैगरी अञ्जली शर्मा फष्ट रनर अप र स्मृति शर्मा सेकेन्ड रनर बन्न सफल हुनुभएको छ । कार्यक्रम संयोजक अनिल कँडेलका अनुसार तनुजा पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालय भरतपुरबाट प्लसटु उत्तीर्ण गर्नुभएको छ । अञ्जलीले प्लस टु गर्दै हुनुह...

‘फेस अफ नेपालगन्ज ३’को उपाधि सुभम र अलिशालाई

‘फेस अफ नेपालगन्ज ३’को उपाधि सुभम र अलिशालाई
नेपालगन्ज : सौर्न्दर्य प्रतियोगिता ‘फेस अफ नेपालगन्ज सिजन ३’को उपाधि सुभम सलामी मगर र अलिशाले हात पारेका छन् । नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा शनिबार भएको ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै सुभम र अलिशा विजेत बन्न सफल भएका हुन् । विजेता बनेसंगै सुभम र अलिशाले नगद १६ हजार सहित अन्य आकर्षक पुरस्कार हात पारेका छन् । पिके इभेन्ट प्रालिको आयोजना सम्पन्न उक्त प्रतियोगिता...

हलिउडका चर्चित र्‍यापर स्नुप डगले सेयर गरे बारिशाको भिडियो

हलिउडका चर्चित र्‍यापर स्नुप डगले सेयर गरे बारिशाको भिडियो
हेटौँडा । अमेरिकी चर्चित र्‍यापर स्नुप डगले दक्षिण भारतीय फिल्म पुष्पाको ‘सामी सामी’मा नृत्य गरेको नेपाली बालिका बारिशा थापाको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । विश्वभर करोडौँ फ्यान भएका र्‍यापर स्नुप डगले थापाको भिडियो सेयर गरेपछि उनको चर्चा अब हलिउडसम्म चुलिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ की बारिशाले विद्यालयको एक कार्यक्रमको सन्दर्भमा उक्त गीतमा नाचेको भिडियो सोही विद्यालयको...

बक्सअफिसमा चम्कियो ‘महापुरुष’

बक्सअफिसमा चम्कियो ‘महापुरुष’
नेपाली फिल्मलाई कमाईको हिसाबमा चाडपर्वको विदा फलिफाप सिद्ध हुने गरेका छन् । यस वर्ष दशैं र तिहारमा प्रदर्शन भएका फिल्मको सफलताले पनि यो प्रमाणित गर्छ । दशैंका दुई फिल्म ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ व्यापारिक रुपमा सफल हुँदा तिहार छेकोमा रिलिज भएको ‘के घर के डेरा’ र छठको विदा छोपेर प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ बक्सअफिसमा चम्किएको छ । काठमाडौं, चितवन र पूर्वाञ्चलको प्रिमियरमा वाहवाही कमाएको ‘...

परिचर्चा´ समीक्षासङ्ग्रह विमाेचन

परिचर्चा´ समीक्षासङ्ग्रह विमाेचन
चितवन : रमेश खतिवडाद्वारा लिखित समालाेचनात्मक पुस्तक `परिचर्चा´ विमाेचन कार्यक्रम कार्त्तिक १२ गते शनिवारका दिन इच्छाकामना- ३ चुम्लिङटारमा सम्पन्न भएकाे छ ।१० अाेटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएकाे समालाेचनात्मक पुस्तकमा विविध विधाका १२ अाेटा समालाेचनात्मक लेखहरू समेटिएका छन् । पुस्तककाे विमाेचन कवि कृष्णप्रसाद पाेखरेल, गाेविन्दप्रसाद पाैडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयाे । गाेविन्द...

नेपालसँगै अष्ट्रेलियाका दर्शकले रुचाए ‘महापुरूष’

नेपालसँगै अष्ट्रेलियाका दर्शकले रुचाए ‘महापुरूष’
काठमाडौं, १२ कात्तिक फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्न पहिलोदिन नै दर्शक भरिभराउ देखिए । निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रियासमेत लिएका थिए । ‘एकै परिवारको २८ ...

कार्तिक १३ आईतवारको राशिफल

कार्तिक १३ आईतवारको राशिफल
मेष–तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला, यातायातका साधनबाट पनि जोग्गिनु होला । वृष–आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । सहयोगीहरूले का...

प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न
काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित) ले जानकारी दिए । झन्डै डेढ करोड लागतमा बनेको चलचित्रमा कलाकार विजय लामा, दिया ...