विराटनगर ८ बलुवाहीमा मलामी विश्रामालय निर्माण हुने
विराटनगर ७ फागुन । विराटनगर महानगरपालिका वडा नं. ८ को बलुवाही पूर्वमा रहेको सिंघीया घाटमा मलामी विश्रामालय निर्माण गर्ने भएको छ । मलामी विश्रामालयको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । वडाको ५ लाख र महानगरको ३ लाख गरि ८ लाख रुपैयाँको लागतमा आगामी २ महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मलामी विश्रामालयको शिला...