राजु परियार र अमृता नेपालीको आवाजमा निरोज भट्टको ‘दशै र तिहार आयो हजुर’ (भिडियोसहित)

राजु परियार र अमृता नेपालीको आवाजमा निरोज भट्टको ‘दशै र तिहार आयो हजुर’ (भिडियोसहित)
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ ।लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसै बिच हिन्दु नेपालीहरुको महान् पर्व विजया दशमी एवम् शुभ-दिपावलीको अवसर पारेर गितकार निरोज भट्टले वडा दशैंको शुभकामना दिदै नयाँ दशै गित ‘दशै र तिहार आयो हजुर’ डिजिटल बजारमा भखर्रै सार्वजनिक गरेका छन् । गित सार्वजनिक...

आजको राशिफल वि।सं। २०७९ असोज ४ गते मंगलबार ्र्र पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल वि।सं। २०७९ असोज ४ गते मंगलबार ्र्र पाथीभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।   बृष (इ, उ, ए, ओ, बा...

यी गायक-गायिका र संगीतकर्मीले संविधान दिवसका अवसरमा पाए विभिन्न पद्वी

यी गायक-गायिका र संगीतकर्मीले संविधान दिवसका अवसरमा पाए विभिन्न पद्वी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीगतकर्मीहरु समेटिएका छन् । राष्ट्रपति भण्डारीले गायक नन्द कृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन् । सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ । ...

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता
३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ । दशरथ रंगशालामा साेमबार भएकाे फाईनलमा १५ हजार...

काठमाडौँको गोठाटारमा गोली चल्यो

काठमाडौँको गोठाटारमा गोली चल्यो
काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

नेपालबाट अस्कर अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

नेपालबाट अस्कर अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस
अमेरिकामा हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ। सोमबार बसेको समितिको बैठकले प्राप्त फिल्म मध्येबाट सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई गत भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह ...

‘महापुरुष’ बाट अभिनयमा डेब्यु गर्दै अन्जना

‘महापुरुष’ बाट अभिनयमा डेब्यु गर्दै अन्जना
मोडल अन्जना बराइली फिल्ममा अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत डेब्यु गर्न लागेकी हुन् । फिल्ममा लागि उनी अडिसन मार्फत छनौट भएकी हुन् । फिल्ममा उनी कलाकार मदनकृष्ण श्रेष्ठको छोरीको भूमिकामा देखिनेछिन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको फिल्ममा कार्यकारी निर्माता रहेका रबिन्द्र ...

राजेशकोशब्द रचना र रानीको स्वरमा ‘म गुनासो के को गरुँ’ सार्वजनिक (भिडियो )

राजेशकोशब्द रचना र रानीको स्वरमा  ‘म गुनासो के को गरुँ’ सार्वजनिक  (भिडियो  )
गायिका रानी शाक्यको नयाँ गीत 'म गुनासो के को गरु 'को म्युजिक सार्वजनिक भएको छ। राजधानीमा शनिबार एक कार्यक्रम बिच बरिस्ठ संचारकर्मी रमा सिंह गीतको म्युजिक भिडियोमा अभिनित कलाकार धिरेन शाक्य र उषा खड्गीको उपस्थितिमा भिडियो सार्वजनिक गरिएको हो गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको सगीत रहेको गीतमा गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् । गीतको भिडियो...

ड्रेस टु इम्प्रेस-६ : १२३ जनाबाट छानिए चार उत्कृष्ट डिजाइनर

ड्रेस टु इम्प्रेस-६ : १२३ जनाबाट छानिए चार उत्कृष्ट डिजाइनर
डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिए । तीमध्ये चार जना उत्कृष्ट भएका छन् । काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले डिजाइनरहरुलाई चार वटा थिम दिइएको थियो । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियरले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा ‘रोकोको थिम’मा ओमन लकान्द्री उत्कृष्ट बने । यस्तै, कलर ब्लकिङ थ...

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको उपाधि
काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन् । प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौल...