रञ्‍जित बिस्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत “लरी लरी लै” सार्बजनिक (भिडियो सहित)

रञ्‍जित बिस्वकर्मा र सुनिता बुढाथोकीको स्वरमा तीज गीत “लरी लरी लै” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ श्रावन ११ - नेपालि नारीहरुको महान चाड हरितालिका तीज आउन अब केहि दिन मात्र बाँकी छ । यसै बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीत संगीतहरु सार्बजनिक हुन थालेका छन् । यस भित्र हरेक कलाकारलाई आफ्नो सिर्जना कसरी हुन्छ उत्कृष्ट बनाउने सोच हुने गर्दछ । यसैलाई मध्यनजर राखेर नेपालि गीत संगीतको क्षेत्रमा निकै सम्भावना बोकेर आएका रञ्‍जित बिस्वकर्माले पनि एक तीज गीतलाई सार्बजनिक गरेका छन्...

सरोज बिरही कार्कीको लय शब्दमा तीज गीत “आउ नाचौं” खर्ककी चेली भाग १आयो (भिडियो सहित)

सरोज बिरही कार्कीको लय शब्दमा तीज गीत “आउ नाचौं” खर्ककी चेली भाग १आयो (भिडियो सहित)
काठमाण्डौ श्रावन १० - नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७९ लक्षित विभिन्न गीत संगीत बजारमा आउने क्रममा पछिल्लो समय थुप्रै गीतहरु मौलिकतालाई भुलेर मात्र ब्यवसाहिकता ध्यान दिईएको हो की भन्ने भान हुने गरेको छ । यसो हुँदा आउँदा पुस्ताले तीज गीतको यथार्थ स्वाद नपाउने निश्चित छ । यसैलाई ख्याल गर्दै पछिल्लो समय हरेक सांगीतिक मनहरुको ढुकढुकी बनेर आफ्नो कलाकारिता यात्रालाई अगाडी बढाई रहेकी लोकप्रिय ...

नेशनल आटिष्ट अवार्ड को ‘टप ५’ मनोनयन सार्वजनिक (विस्तृत)

नेशनल आटिष्ट अवार्ड को  ‘टप ५’ मनोनयन सार्वजनिक (विस्तृत)
नेशनल आटिष्ट अवार्डको ‘टप ५’ मनोनयन सार्वजनिक गरिएको छ। ‘अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित साहित्य सरोवर मिडिया प्राली ले अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो। लोक दोहोरी बिधा सर्बोत्कृष्ट शब्द सन्तोष गिरी–भाबीको लेखान्त इन्द्र दाहाल शिशिर – पैसाको अभाव धन बहादुर विक – मान्छे बाहिर कुकुर घर भित्र दिपक केसी– ए मैना धन बहादुर विक – कुकुर घर भित्र मान्छे वाहिर सर्बो...

खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु ’ सार्वजनिक

खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु  ’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत‘कालि छु की गोरी छु ’ सार्वजनिक भएको छ ।रोशन सुवेदी को शब्द तथा मन थुलुङ्ग राईको सङ्गीत तथा उदय राज पौडेलको सङ्गीत संयोजन र चन्द्र चौधरी मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लोकेन सावा लिम्बुको निर्देशन रहेको गीतको भिडियोमा खुशी थुुलुङ्ग ले फिचरिङ गरेकी छन । अरुण बरुण न्यौपाने को छायाँकन...

चलचित्रको समाचार लेखेकै कारण विवादमा परेका अनिल गुरुङ्गको विवाद टुङ्गियो। दुवै पक्छ्य मिला पत्र

चलचित्रको समाचार लेखेकै कारण विवादमा परेका अनिल गुरुङ्गको विवाद टुङ्गियो। दुवै पक्छ्य मिला पत्र
गएको शनिबार देखि प्रदशनमा आएको चलचित्र सम्झना बिर्सना को रिपोर्टिङ्ग गर्ने क्रममा पत्रकार अनिल गुरुङ्गले लेखेका समाचारले निकै उग्र रुप लिएको थियो भने उक्त समाचारमा दुइ वोटा बस रिजर्भ गरेर चलचित्र हेर्न दर्शक ल्याएको भनेर समाचार साभार गरेकै कारण अनिल गुरुङ्ग रातारात विवादमा तनियाको थियो भने तेस पछि सामाजिक संजाल लगाएत हरेक ठाउ बाट अनिल गुरुङ्गलाइ गालि गर्नेहरुको ओइरोनै लागेको थियो भने यस्ता घटनाल...

अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग

अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकतामा  राख्नुपर्ने माग
काठमाडौं। अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिइएको छ । एक्सेस प्लानेट संस्थाले सन् २०२१ मा गरेको अध्ययन अनुसार अपाङ्गता भएका २० देखि ३० वर्ष उमेर समुहका महिलामध्ये ८५ प्रतिसत बेरोजगार रहेको, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जम्मा ६ जना अपाङ्गता भएका महिला मात्र निर्वाचित भएको, तथ्यले यस वर्ग राजनीतिक सहभागिताको दृष्टिले पनि निक्कै पछि रहेकोले स...

अहिले सम्मकै ठुलो राशिमा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने

अहिले सम्मकै ठुलो राशिमा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने
काठमाडौं । पोखरामा यही साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । विगतमा कालजयी गीतहरुका संकलक तथा नेपाली सांगीतिक क्षेत्रमा फरक खालको विम्ब ल्याएका लोक स्रष्टा ‘शिल्पी कल्याण शेरचनको ७६औँ जन्मजयन्तीको अवसर पारेर ‘दोहोरी गीत प्रतियोगिता एवं स्रष्टा सम्मान–इन्द्रेणी कार्यक्रम’ आयोजना हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने समूहलाई रु ६ लाख राशिको नगद पुरस्कार ...

प्रिती आले संग यस बर्ष रामकुमारको पृथक तीज गीत बजारमा (भिडियो सहित)

प्रिती आले संग यस बर्ष रामकुमारको पृथक तीज गीत बजारमा (भिडियो सहित)
काठमाण्डौ श्रावन ०६ - बिशेष गरेर मौलिक स्वादका गीत संगीतहरु सार्बजनिक गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले यस पटक भने केहि पृथक स्वादको गीत सार्बजनिक गरेका छन् । उक्त गीत "जवानी चढ्यो" बोलको रहेको छ । नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७९ शुभकामना सहित सार्बजनिक गरिको गीतमा गहिराही बुझ्दा बिकृति र विसंगति बिरुद्ध एक बुलन्द आवाजको रुपमा पनि यस गीतल...

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को फारम खुल्ला’

दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को फारम खुल्ला’
काठमाण्डौ श्रावन ०६ - ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ अब छिट्टै हुने भएको छ । क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा यो अवार्ड हुन लागेको हो । गत आईतबार काठमाडौंको बानेश्वर स्थित होटल रानी महलमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको पनि आयोजक पक्षले जनाएको छ । २०७८ बैशाखदेखि २०७९ साउन अन्तिमसम्म रिलिज भएक...

गायिका एलिना चौहानको स्वरमा ‘आइफोन हरायो’ तीज गीत सार्वजनिक

गायिका एलिना चौहानको स्वरमा ‘आइफोन हरायो’ तीज गीत सार्वजनिक
काठमाडौं । तीज गीत ‘आइफोन हरायो’ सार्वजनिक भएको छ । बुधवार दिउसो १ बजे गीत सार्वजनिक गरिएको हो । संंगीतकार लक्षमण पोखरेलको संगीत र चर्चित गायीका एलिना चौहानको स्वर रहेको छ । गीतमा गीतकार नारायण रेग्मीको शब्द रहेको छ भने अर्जुन नेपालीको एरेन्ज रहेको छ । भिडिओमा बिना राउतले अभिनय गरेकी छन्। मानोज डङ्गोलको मिक्सिङ रहेको छ भने रेकर्डडिस्टमा जिवन बडू छन् । भिडिओ प्रकाश कडेलको निर्देशनमा खि...