आज वि.सं.२०७९ साल वैसाख २१ गते बुधबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख २१ गते बुधबारको राशिफल
वि.सं.२०७९ साल वैसाख २१ गते । बुधबार । ईश्वी सन् २०२२ मे ०४ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–तृतीया, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्र्रा । योग– अतिगण्ड, दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त सुकर्मा । करण–गर, बिहान ०५ बजेर ४५ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ४४ मिनेट उप...

छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी

छोरी हुर्काउन अनुष्काले छाडिन् प्रोडक्सन कम्पनी
मुम्बई । अनुष्का शर्माले मे १ मा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अनुष्का अभिनेत्री मात्र होइनन् फिल्म निर्माता पनि हुन् । उनले २०१२ मा फोर्ब्स इन्डियाको टप १०० मा पनि स्थान पाइन् र २०१८ मा उनको नाम फोर्ब्स एसियाको टप ३० मा पनि परेकी थिइन् । अनुष्का उत्तर प्रदेशको अयोध्यामा जन्मिएकी थिइन् भने बेङ्लोरमा हुर्किइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए। अनुष्काका भाइ कर्णेश शर्मा प...

विदेशी सेलिब्रिटीलाई सरकारको निम्तो, चर्चित टर्किस अभिनेता अल्टन नेपालमा

विदेशी सेलिब्रिटीलाई सरकारको निम्तो, चर्चित टर्किस अभिनेता अल्टन नेपालमा
काठमाडौं । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विदेशी सेलिब्रिटीलाई नेपाल भ्रमणको निम्तो दिन सुरु गरेको छ । पर्यटन उकास्ने लक्ष्य राखिएको यो कार्यक्रम अन्तर्गत आगामी जेठ १३ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा समेत मन्त्रालयले सहकार्य गरेको छ । मन्त्रालयकै निम्तोमा चर्चित टर्कीस अभिनेता अल्टन डुज्याटन सोमबार...

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश

भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेस प्रवेश
२० वैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् । ...

सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज

सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज
काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्। उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाब...

रामचन्द्र काफ्ले र सानु महराको उछिट्याउने दाउ सार्वजनिक (भिडियो सहित)

रामचन्द्र काफ्ले र सानु महराको उछिट्याउने दाउ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । रामचन्द्र काफ्ले र सानु महराको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द तथा संगीत र राजिव शाहको एरेञ्ज रहेको उछिट्याने दाउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । डिएआर डिजिटल नामक युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियो दिपेश एसकेले निर्देशन गरेका हुन् । नरेश ऐरले छायाँकन गरेको भिडियोमा दिपेश एसकेका साथमा भावना सिंह, विजय रिमाल र सबिना मगरको नृत्य र...

कुशल पाइलटको कथा रनवे ३४

कुशल पाइलटको कथा रनवे ३४
सुकृत नेपाल काठमाडौँ, वैशाख १९ गते । बलिउड अभिनेता अजय देवगनले फेरि एक पटक चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा पाइलटले खराब मौसम हुँदाहुँदै पनि कसरी जोखिम उठाएर यात्रुहरूको बचाउ गर्छन् भन्ने कुरा चलचित्रमा देखाइएको छ । एउटा अनुभवी पाइलट विक्रान्त खन्ना (अजय देवग...

शिल्पा कार्की : समाजसेवादेखि राजनीतिसम्म

शिल्पा कार्की : समाजसेवादेखि राजनीतिसम्म
विराटनगर, १७ बैशाख । प्रदेश १ को राजधानी विराटनगरमा अहिले नेकपा एमालेबाट उपमेयरकी प्रत्यासी रहेकी शिल्पा कार्की २०३५ साल मंसिर १४ गते लहानमा जन्मिएकी हुन् । शिल्पाले विद्यालय तहको अध्ययन लहानमै गरेकी हुन् । कोशी क्याम्पस विराटनगरबाट प्लस टू, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र डिग्री क्याम्पस विराटनगर स्नातकोत्तर गरेकी छिन् । विराटनगरमा आएदेखि सामाजिक कार्यमा सकृय रहदै आएकी कार्कीले घरेलु तथा साना ...

आज वि.सं.२०७९ साल वैसाख १९ गते सोमबारको राशिफल

आज वि.सं.२०७९ साल वैसाख १९ गते सोमबारको राशिफल
वि.सं.२०७९ साल वैसाख १९ गते । सोमबार । ईश्वी सन् २०२२ मे ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैसाख शुक्लपक्ष । तिथि–द्वितीया, रातको ०३ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र– कृतीका, बेलुकी ११ बजेर ४० मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त शोभन । करण–बालव, दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त कौलव, रातको ०३ बजेर ५९ मिनेट उप्रा...

गीतकार गिता गिरीको शब्दमा ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )

गीतकार गिता गिरीको शब्दमा ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )
काठमाडौं – युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ। यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन।कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छ्न। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्...