राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८ भोलिबाट ५ दिन टुँडिखेलमा आयोजना हुने

राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८ भोलिबाट ५ दिन टुँडिखेलमा आयोजना हुने
काठमाडौं । प्रत्येक्ष दोहोरीको इतिहास मै सबैभन्दा बढी पुरस्कार राशि राखिएको राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८ पर्सि शनिबारदेखि आयोजना हुने भएको छ । आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिज प्रा.लि.ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो । देशका विभिन्न जिल्लाहरुमा बसोवास गर्ने जातजाती तथा विभिन्न जिल्लाका स्थानीय कला, संस्कृति र पहिचान झल्किने झाँकीहरुहरु...

गायक अमर दिप विसी ’बोल्नै छोड्यौ त ‘ सार्वजनिक

गायक अमर दिप विसी ’बोल्नै छोड्यौ त ‘ सार्वजनिक
नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएको गीतम रोडमा तिमी करोडमा गीतको अपार सफलता पछी गायक अमर दिप विसी र गायिका कला विसीको आवाजमा रहेको मौलिक लोक दोहोरी गीत ’बोल्नै छोड्यौ त ‘ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ । मायालुले पराई ठानेर अर्कौको अंगालोमा बाधिदाको वियोगान्त भावलाई गीतमा समेटिएको छ । अमर दिप विसी र लक्ष्मण विश्वकर्माको लय सिर्जना तथा अलिफ खानको एरेन्ज गीतमा रहेको छ ...

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने
काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा ...

ज्योति फिल्मस म्युजिक अवार्डको सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीलाई

ज्योति फिल्मस म्युजिक अवार्डको सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीलाई
काठमान्डौँ । काठमान्डौँ सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्ड कार्यक्रममा सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीको घुम्न जाउन बाट सर्वोकृष्ट सर्वोकृष्ट पप गायनको अवार्ड हासिल गर्न सफल भएका छन । उनी भन्छन कला र संस्कृतिको लागी निरन्तर रुपमा आफनो कार्यको सकारात्मक मुल्याङ्गकन गर्ने आम दर्शक तथा शुभ चिन्तकको माया र ममताको कारण नै आजको स्थान सम्म आइपुगेको उनले बताए गीत संगीतको क्षेत्रमा यस्ता ...

नुवाकोटका युवा गायक शैलेन्द्र मुडवरीको ‘ घुम्न जाउन गित ’ सार्वजनिक (भिडीयो)

नुवाकोटका युवा गायक शैलेन्द्र मुडवरीको ‘ घुम्न जाउन गित ’ सार्वजनिक (भिडीयो)
नुवाकोट ईनारपाटीका गायक शैलेन्द्र मुडवरीको ‘घुम्न जाउन’ म्युजिक भिडीयो सार्वजनीक भएको छ । यतीबेला यो गीतको भिडीयो युट्युव नेपाल ट्रेण्डिङमा रहेको छ ।युट्युव नेपाल ट्रेण्डिङमा पर्न सफल गीतमा शैलेन्द्र मुडवरीको स्वर रहेको छ ,भने गीतमा राम सिटौलाको शब्द सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । यो गीतको भिडियोमा कार्टुन क्रियुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, पेम्बा मगर, सन्देश थापा, विजय अ...

नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत

नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत
काठमाण्डौं । देव धिमालको लेखन र निर्देशन मा निमार्ण भएको नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत गरिएको छ । चलचित्र बिकास बोर्ड पुर्ब अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रमा चलचित्रका क्षेत्रका विशिष्ट ब्याक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको पहिलो महिला निर्देशक तथा निबर्तमान अध्यक्ष चलचित्र निर्देशक समाजकी सुचित्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । रश...

सुरक्षाको ‘निशब्द’मा आकाश श्रेष्ठ ( भिडियो )

सुरक्षाको ‘निशब्द’मा आकाश श्रेष्ठ  ( भिडियो )
काठमाडौं – भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत निशब्द'को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा एकैनजरमा मनपरेको व्यक्ति संग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका ...

काठमाडौ महानरपालिकाको प्रमुखमा मेरो प्रमुख दाबेदारी रहन्छ: नीलकाजी शाक्य

काठमाडौ महानरपालिकाको प्रमुखमा मेरो प्रमुख दाबेदारी रहन्छ: नीलकाजी शाक्य
निलकाजी शाक्य नेपाली कांग्रेसका निकै लोकप्रिय र इमान्दार नेताको रूपमा चिनिन्छन् । उनी कहिल्यै लाभको पदमा नबसेका पुराना कांग्रेस नेता मध्येका एक हुन्। लामो समय देखी कम्युनिस्टले जनताको नाममा धेरै भ्रष्टाचार गरेको र काठमाडौका जनताले वास्तविक जनप्रतिनिधि के हो भनेर प्रमाणित गर्न र महानगरमा बिकासको काम गरेर देखाउन आफुले प्रमुखको उम्मेदवारी दाबी गरेको बताएका छन् । कम्युनिस्टले जनता माथि गरेको अन्या...

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण

विद्युत नियमन आयोगका सदस्य गौतम डंगोलद्वारा सपथ ग्रहण
देवकी न्यौपाने काठमाडौं, चैत्र २४ । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगका नवनियुक्त सदस्य गौतम डंगोलले सपथ ग्रहण लिनुभएको छ । नवनियुक्त सदस्य डंगोललाई आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विहिबार कार्यालयमा स्वागत गर्दै सपथ ग्रहण गराउनुभएको हो । आयोगका तत्कालिन सदस्य रामकृष्ण खतिवडाले २०७७ असार १ गते राजिनामा दिएपछि रिक्त पदमा नेपाल सरकारले २०७८ चैध ६ गते डंगोललाई नियु...

नवबर्षमा विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने

नवबर्षमा  विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने
विराटनगर २४ चैत । २०७९ सालको नवबर्ष बैशाख १ गतेका दिन विराटनगरमा भब्य मैथिली सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । मैथिली भाषा,कला–संस्कृति र पहिरन प्रर्बधनगर्ने उद्धेश्यसहित कार्यक्रम आयोजनागर्न लागिएको हो । मिथिलेश्वरी मिडिया प्रालि र विराटनगर १ यूवा समुहको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विराटनगरको पोखरिया,बिजयपुर टोलको बगैचा पुर्व साँझ ५ बजे कार्यक्रम आयोजना गरिने जनाइएको छ । क...