काठमान्डौँ ।
काठमान्डौँ सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्ड कार्यक्रममा सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीको घुम्न जाउन बाट सर्वोकृष्ट सर्वोकृष्ट पप गायनको अवार्ड हासिल गर्न सफल भएका छन ।

उनी भन्छन कला र संस्कृतिको लागी निरन्तर रुपमा आफनो कार्यको सकारात्मक मुल्याङ्गकन गर्ने आम दर्शक तथा शुभ चिन्तकको माया र ममताको कारण नै आजको स्थान सम्म आइपुगेको उनले बताए

गीत संगीतको क्षेत्रमा यस्ता प्रकारको अवार्ड एवम सम्मानले सम्पुर्ण कलाकर्मीलाई हौसला र प्रेरणा मिल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया