वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक ( भिडियो )

वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित मिलन श्रेष्ठको ‘फर्किन चाहन्छु’ सार्वजनिक  ( भिडियो )
काठमाडौं । वरिष्ठ अभिनेत्री रश्मी भट्ट अभिनित गायक मिलन श्रेष्ठको 'फर्किन चाहन्छु' गीतको म्युजिक भीडीयो सार्वजनिक भएको छ चर्चित गीतकार /संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा बिध्यमान बैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट , गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ । युवराज वाइबाको निर्देशन...

नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन “नेपाली पात्रो”मा अब रेडियो इन्टरटेन्मेन्ट

नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन “नेपाली पात्रो”मा अब रेडियो इन्टरटेन्मेन्ट
नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन "नेपाली पात्रो"मा रेडियो इन्टरटेन्मेन्ट प्रशारण भएको छ ! मासिक एक करोड भन्दा धेरै प्रयोगकर्ता रहेको यस लोकप्रिय मोबाइल एप्लिकेसनमा आज बाट रेडियो इन्टरटेन्मेन्ट प्रशारणमा आएको हो। स्थानीय, राट्रिय तथा अन्तराट्रिय सूचना, संगीत, मनोरन्जनको सम्भाहक रेडियो इन्टरटेन्मेन्ट आएको हो ! नेपालमा डिजिटल प्रविधिको विकास सगै नेपाली पात्रो सगको सहकार्यमा यस लोकप्र...

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला

‘कट एण्ड कलर हेयर सलोन’ उद्घाटन गर्न पुगिन् दीपाश्री निरौला
काठमाडौं । ललितपुरको कुमारिपटिमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन' पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याईएको पार्लरकि वनर सारा गुरुङले जानकारी गराएकी छिन। लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक क...

“राष्ट्रिय समाजसेवी सम्मान-२०७८” बाट ज्योति घिमिरे सम्मानित

“राष्ट्रिय समाजसेवी सम्मान-२०७८” बाट ज्योति घिमिरे सम्मानित
काठमाडौँ – राजधानीमा सम्पन्न दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७८ मा समाजसेवी ज्योति घिमिरे "राष्ट्रिय समाजसेवी सम्मान-२०७८ द्वारा सम्मानित भएकी छिन। बिगत लामो समय देखि विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएका तथा लायन्स क्लब संग आबद्ध रहेर देश र समाजको लागि सामाजिक कार्य मार्फत पुर्याएको अतुलनिय योगदान स्वरुप उनलाई सम्मानित गरिएको थियो। नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्...

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने
काठमाडौँ। ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा चैत २५ देखि ३० सम्म हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकल...

प्रीति र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’ बजारमा

प्रीति र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’ बजारमा
गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’ ल्याएकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेजनरसिंह विक्रम थापा)ले साथ दिएका छन्। बुलेट फ्लोकै अफिसियल युट्युब च्यालबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्। रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले...

‘झम्के साँझ’ भन्दै आए पल शाह

‘झम्के साँझ’ भन्दै आए पल शाह
काठमाडौं । अभिनेता पल शाहको अभिनय रहेको ‘झम्के साँझ’ बोलको गीतको भिडियो रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिगंमा आएको छ । लोकप्रिय लोकपप गायक सुनिल गिरीको स्वरमा तयार भएको ‘झम्के साँझ’मा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् । गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छिन् । भिडियोमा रोदी घरमा हुने ‘भम्के साँझ’म...

निर्देशक तुला पर्वतको जय होसमा बंगलादेशी अभिनेत्री

निर्देशक तुला पर्वतको जय होसमा बंगलादेशी अभिनेत्री
काठमाडौँ । लोकप्रिय गायिका आनि छोइगं डोल्माको स्वरमा रहेको जय होस् तिम्रोको कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडल समेत रहेकी गायिका कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो मंगलबार रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्मण यूनिटले जनाएको छ । भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको सशक्त अभिनय देख्न सकिन्छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको...

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न
काठमाडौँ । अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डिबी बराईली नेपाली गीत संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् । अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत संगीतका गतिबिधिमा निरन्तर लागिपरिरहेका छन् । यसैबिच द जर्नी नामक गिती एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरे । सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरे...

“दुरि मजबुरी” को चर्चा चुलिंदै (भिडियो सहित)

“दुरि मजबुरी” को चर्चा चुलिंदै (भिडियो सहित)
ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. को प्रस्तुतीमा नयाँ सांगीतिक कोसेली “दुरी मजबुरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । यस कार्यक्रममा ईनाक्क्षि ईन्टरटेनमेन्ट प्रा.लि. प्रबन्ध निर्देशक राम कंडेलको अध्यक्षता रहेको थियो भने गायक सिडि बिजय अधिकारीको सञ्चालन रहेको थियो । कार्यक्रममा मिडिया संयोजकको भुमिका पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले निर्वाह गरेका थिए । “दुरि मजबुरी” फिमेल भर्जनमा प्रबिश...