लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा क्यान्सर पिडित बस्नेतलाई आर्थिक सहयोग
क्यान्सर पिडित बस्नेतलाई लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी द्वारा रु एकाउन्न हजार (५१,०००)आर्थिक सहयोग गरिएको छ। दोलखा जिल्ला सैलुङ्ग गाउपालिका वडा न.७ स्थायी घर भएकी ६३ बर्षीय शान्ता देबी बस्नेत बिगत लामो समय देखि क्यान्सर पिडित भएर आर्थिक अभाब झेलिरहेकी थिइन्। पाठेघरको क्यान्सर बाट पिडित बनेकी शान्त माया बस्नेत आर्थिक अभाबमा उपचारमा कठिनाइ भोग्दै आएकी छिन।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्राग...














