मोहन बिरही सिपाली /बाग्लुङ
फाल्गुण १० गते
नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल गायक तथा सगितकार हुन् अमित बाबु रिकाया
पछिल्लो समय मा उहा का गित सांगितिक बजारमा निकै संगित चर्चा परिचर्चामा रहेको छ ।
समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आईरदा हिजो आज नेपाल लाई MCC MCC पास गर्नु हुदैन भन्ने बिषेय देश भरि चर्चा परिचर्चा मा बनेको छ। यसै सन्दर्भमा लोक प्रिय गायक तथा सगीतकार अमित बाबु रोकाया ले आफ्नै लय शब्द स्वरमा mcc पास गर्नै हुदैन भन्ने गित सार्वजनिक गरिरहेका छन् ।
गित को भिडियो हेर्न तलको लिन्कमा जानू होला।










