स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा

स्वास्थ्य संस्थाका नयाँ भवन चाबी लगाएर राखियो, बिरामीलाई ट्रस्टबाट सेवा
ओखलढुंगा, २ असोज मोलुङ गाउँपालिकाको दुई स्वास्थ्य संस्थाका भवन प्रयोगविहीन भएका छन् । नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदा प्रयोगविहीन बनेका हुन् । मोलुङ गाउँपालिका-२ स्थित रामपुरमा पाँच वर्षदेखि निर्माणाधीन भवन अझै हस्तान्तरण भएको छैन । ठेकेदारले निर्माण सके पनि हस्तान्तरण नगर्दा पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । भवनका झ्याललगायत केही काम बाँकी छ । ...

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान
खोटाङ, २ असोज स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला
उत्तम पोख्रेल/ विराटनगर, २ असोज नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको बताएका हुन् । उनले संसद् छलेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले गलत गरेको आरोप लगाए । ६४ दिनसम्म सरकार विस्तार गर्न नसक्नुले समेत सरकार अलोकतान्त्रिक बाटोमा गएको पुष...

५३१ कैदीलाई माफी मिनाहा

५३१ कैदीलाई माफी मिनाहा
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गरेकी हुन् । मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संह...

नेपाल फिलिपिन्ससँग पराजित

नेपाल फिलिपिन्ससँग पराजित
काठमाडौँ — पहिलो हाफमा एक गोलको अग्रता लिए पनि नेपाल एएफसी वुमेन्स एसियाकप छनोटमा शनिबार फिलिपिन्ससँग २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा विमला चौधरीको गोलले अग्रता लिएको थियो । विमलाले १० औं मिनेटमा गोल गरिन् । यो नेपालका लागि उनको पहिलो गोल हो । खेलको अन्त्यतिर फिलिपिन्सले दुई गोल गरेको हो । फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गरेपछि इन्ज्युरी समयमा विजयी गोल थपेको थियो । अ...

रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली

रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली
काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्‍ने आशंका बढेको छ। फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार गत साउन १५ गतेदेखि निर्माण कार्य ठप्प । उनले भने, ‘अझै पनि हामीले हात उठाएका छैनौं। सरकारले सहयोग गरेमा हामी निर्माण कार्य अगाडि बढाउने छौं।...

सेल्फी रोडमा यसरी हुँदोरहेछ यौनक्रिया ! एक जोडी रंगेहात पक्राउ

सेल्फी रोडमा यसरी हुँदोरहेछ यौनक्रिया ! एक जोडी रंगेहात पक्राउ
पथरी शनिश्चरे नगरपालिका—२ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई पक्राउ गरेको छ। करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोड बाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आट...

असोज ०३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असोज ०३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेला बेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ...

लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक

लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक
लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ। यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन । चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी , विजय पुन, बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ। माध...

भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै

भ्वाइसका बिजेता किरणको चौतर्फी चर्चा, अमेरिकामा सम्मान गरिँदै
काठमाडौँ । भ्वाइस अफ नेपाल सिजन थ्रिका बिजेता किरण गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा अमेरिकामा नर्थ हिल म्यूजिक फेस्टिबलको आयोजनामा गरिने मेलामा किरणले नेपाली भाषा संस्कृति र गीत संगीतको प्रचार प्रसारमा ठूलो योगदान पुर्याएको भन्दै एकेडेमीले सम्मान गर्न लागेको हो । शनिबार एक्रोन ओहायोमा हुन लागेको कार्यक्रममा नेपालीका अलावा कोरियन, भारतीय, लेटिनो, ...