प्रवासमा रहेर पनि ब्याक टु ब्याक गीत निकालिरहेका छन् गायक बिन्ती कुमारले, फेरी ल्याए ‘होई मेरो संसार’
काठमाडौं । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन् ।
अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीत–संगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय...














