नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओम...

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार
नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नुुभएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराउनुुभ...

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खर...

प्रदेश नं १ प्रदेशसभा बैठक

प्रदेश नं १ प्रदेशसभा बैठक
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सरकार मातहतका, स्थानीय सरकार, सङ्घसंस्थाका मानवीय जनशक्तिलाई सक्षम बनाउन प्रशिक्षण प्रतिष्ठान महसुस गरेअनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’ ल्याएको बताउनुभयो । उहाँले प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आज बैठममा प्रदेशसभा नियमावली २०७४ को नियम ९२ बमोजिम उक्त विधे...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाल...

अमेरिका पुगेर खुलेकी मलिना (तस्विरहरु सहित)

अमेरिका पुगेर खुलेकी मलिना (तस्विरहरु सहित)
२७ जनवरी १९८८ मा जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्। मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् । पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्...

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?
मानिसहरु केवल दुई दृष्टिकोणबाट प्रख्यात हुन्छन्- कि राम्रो काम गरेर, कि खराब काम गरेर। हतियार उठाएर कुख्यात आतंकवादी बनेका ओसामा विन लादेनले विश्वका शक्तिशाली देशहरुलाई समेत नराम्ररी प्रभाव पारे। उनलाई सबैले एक खतरनाक आतंकवादी भनेर चिने। तर, उनी कसरी आतंकवादी बने भन्नेबारे कमैलाई थाहा छ। उनको वास्तविक पुरा नाम 'उसामा विन मोहम्मद विन अवाद विन लादेन' हो। उनको जन्म सन् १९५७ मार्च १० का दिन साउद...

अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने

अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने
अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने भएको छ। फिल्म निर्माता केदार भुषालले अभिनेताको नाममा ‘राजेश हमाल’ फिल्म बनाउन लागेका हुन्। फिल्ममा राजेशको भुमिका रहेता पनि उनको जीवनीमा आधारित नहुने बताइएको छ। विक्रम लामाले निर्देशन गर्ने सो फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतको अभिनय रहनेछ।

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ ०१ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम ग...

नबजीवन युवा क्लब सिफल द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

नबजीवन युवा क्लब सिफल द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नबजीवन युवा क्लब सिफलले काठमाडौंको सिफल क्षेत्रमा वृक्षारोपण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल क्लब नबजीवन युवा क्लबले बाताबरणलाइ सफा बनाई हरियाली शहर निर्माण गर्न वृक्षारोपण गरिएको कुरा क्लबका अध्यक्ष, युवा नेता तथा ब्यबसायी प्रतिक श्रेष्ठले बताए। क्लबले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन र समाजमा जनचेतना फैलाउन वृक्षारोपण कार्यक्र...