थारुभाषाको पहिलो चलचित्र ‘करम’को ३० वर्षपछि सिक्वेल निर्माण हुदै, गीत रेकर्डिङ सुरु
इटहरी/ नेपाली चलचित्र उधोग अहिले ठप्प छ । नायक नायिकाहरु म्युजिक भिडियोमा ब्यस्त छन् । मनोरञ्जनका लागि सबै भन्दा ठूलो उधोग हो चलचित्र उधोग । यो उधोगको यतिबेला ढाड सेकिरहेको बेला कलाकार तथा चलचित्र संग सम्बन्धित हस्तिहरुले बिकल्प खोजिरहेका छन् । यता भाषागत चलचित्र उधोगको हालत पनि सोही छ । तरपनि हरेश भने देखिदैन । कोरोना साम्य हुन्छ र पुनः लागिपर्ने छौ भन्दै सम्भव हुने काम भने भैरहेका छन् ।
...