सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक

सङ्खुवासभा हत्याकाण्ड : पुरानो रिसइवी कारक
किमाथाङ्का, २७ भदौ (रासस) : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको हत्या चिर्पट प्रहारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । लोकबहादुरले ...

निपा भाइरसको जोखिम बढ्यो : चमेरो र सुँगुरबाट सावधान

निपा भाइरसको जोखिम बढ्यो : चमेरो र सुँगुरबाट सावधान
छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखा परेपछि नेपालमा पनि रोग फैलन नदिन आवश्यक तयारी शुरु भएको छ । नेपालमा निपाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन तथा अर्को महामारीसँग जुध्न भनेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले हिजो जनआस्थासँग कुराकानी गर्दै कोरोना महामारीभन्दा घातक रहेको निपा भाइरसको जोखिम उच्च...

एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ

एउटै चिर्पटले सबैलाई सिध्याएँ, अगेनामा पोलेर खरानी बनाएँ
दिब्य राई खाँदबारी, भदौ २७ गते । एकै परिवारका छजनाको हत्या एक व्यक्तिबाट भएको पुष्टि भएको छ । हत्यामा संलग्न वर्ष २५ को लोकबहादुर कार्कीले सङ्खुवासभाको मादी नगरपालिका वडा न. १ उम्लिङ खोलागाउँका एकै परिवारका छ जनाको सामुहिक हत्या चिर्पट (चिरेको काठ) प्रयोग गरि एकैपटक गरेको स्वीकार गरेका थिए । तेजबहादुरले आफूलाई काम गर्न नसक्ने पागल भनेर पटक पटक हप्काउने गाली गलौज गर्ने गरेकाले त्यहि बचन सहन नसक...

देशभर २६ हजार ७ सय ५७ कोरोनाका सक्रिय संक्रमित

देशभर २६ हजार ७ सय ५७ कोरोनाका सक्रिय संक्रमित
काठमाडौँ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमित २६ हजार ७ सय ५७ पुगेको छ । होम आइसोलेसनमा २५ हजार १ सय ७१ र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेसनमध्येका ४ सय ५४ जना सङ्क्रमितले आइसियु र १ सय ४० जनाले भेन्टिलेटरमा रहेर उपचार गराइरहेका छन् । यसैगरी काठमाडौँ उपत्यकामा ६ हजार ४ सय ६ जना कोरोना भाइ...

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल

कम्युनिस्टभित्र रहेको अहंकारवादविरुद्व लड्नुपर्छ : माधव नेपाल
काठमाडौं, २७ भदौ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र रहेको अहंकारवादविरुद्ध लड्नुपर्ने बताएका छन् । ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक आज काठमाडौंमा विमोचन गर्दै उनले सत्तामा पुगेपछि कम्युनिस्टमा अहंकार आउने भन्दै त्यसविरुद्ध लड्नुपर्ने बताए । कम्युनिस्ट पार्टीभित्र आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्ने गैरकम्युनिस्ट प्रवृत्ति मौलाउँ...

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी

बंगलादेशसँग नेपालको निराशाजनक बराबरी
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २७ भदौ बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले घरेलु मैदानमा निराशाजनक बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पहिलो हाफमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेका थिएनन् । दोस्रो हाफमा भने सुस्त खेल देखाएका दुवै टोलीले खासै उपयोगी मौका बनाउन...

भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

भदौ २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नतिको समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक आत्मीयता बढ्नेछ...

अमेरिकाको ल्याक्सिङटनमा सुदुर पश्चिम समाज गठन

अमेरिकाको ल्याक्सिङटनमा सुदुर पश्चिम समाज गठन
काठमाडौं, २७ भदौ सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् । उनीहरुले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् । श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्ष...

श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” सार्बजनिक (भिडियो सहित)

श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति “सारंगी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ भाद्र २७ - लोकप्रिय गीतकार, संगीतकार तथा गायक श्रीकृष्ण बम मल्लको पछिल्लो प्रस्तुति "सारंगी" भर्खरै सार्बजनिक भएको छ । उनले यस अघि पनि आफ्ना अशंख्य संगीत पारखी श्रोता तथा दर्शकका निमित्त थुप्रै गीतहरु दिईसकेका छन् । बिशेष गरेर आफुलाई गायक भन्दा पनि संगीतकारको रुपमा चिनाउन चाहने श्रीकृष्ण बम मल्लले पछिल्लो समय बिभिन्न गीतहरुमा स्वर पनि भर्न थालेका छन् । यस बिषयमा संचारकर्मीहरुले उनलाई जिज...

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन भोलि

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन भोलि
काठमाडौं, २७ भदौ प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भाेलि (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यसमा संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।...