संगीतकार संघको २ लाख सहयोग दीप श्रेष्ठलाई

संगीतकार संघको २ लाख सहयोग दीप श्रेष्ठलाई
गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना संक्रमित भई दुई साताको अस्पताल बसाईपछि केही दिन अगाडिमात्रै घर फर्किएका छन् । कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्च स्वरुप संघको संगीतकर्मी कल्याणकारी कोषबाट उक्त रकम दिने निर्णय गरिएको संघका अध्यक्ष पारस मुकारुङले बताए । ‘संगीतकार संघको संगीतकर्मी कल्य...

जन्मदिनमा नम्रताः अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा

जन्मदिनमा नम्रताः अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा
सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् नायिका नम्रता श्रेष्ठ । उनै, नम्रता आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, चलचित्रकर्मी र फ्यानले शुभकामना दिइरहेका छन् । नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनय गरेपछि नै दर्शकको मनमा बसेकी नम्रताले यसपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरिन् । य...

असार ०१ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

असार ०१ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय मध्यम रहनेछ । व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार ...

एउटै फिल्ममा काम गर्दै शाहरुख आलिया !

एउटै फिल्ममा काम गर्दै शाहरुख आलिया !
गौरी शिंदेको आगामी फिल्ममा आलिया भट्ट र शाहरुख खानले पुनः सँगै काम गर्ने भएका छन् । यस अगाडि आलिया र शाहरुखले ‘डियर जिन्दगी’ फिल्ममा सँगै काम गरिसकेका छन् । गौरी शिंदेको आफ्नै निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो । यस अगाडि उनको निर्देशनमा बनेको फिल्म ‘इंग्लिस विंग्लिश’ले राम्रो प्रतिक्रिया पाएको थियो । गौरी शिंदेको यस फिल्मलाई करण जोहरले निर्माण गर्न लागेका हुन् । हालसम्म यस फिल्मको कहानी...

बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ, स्वास्थ सामग्री हस्तान्तरण

बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ, स्वास्थ सामग्री हस्तान्तरण
----------------------------------- बिराटनगर/ चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ । समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश सभा...

न्युजिल्याण्डबाट नमिताले ल्याईन ‘म मजदुर मायाको’ ( भिडियो )

न्युजिल्याण्डबाट नमिताले ल्याईन ‘म मजदुर मायाको’ ( भिडियो )
काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्। गीतमा स्वयम् गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संगीत संयोजन रहेको छ। प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक फिचर्ड छन्। कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाए...

ह्वेलले निलेर फेरि ओकलिदिएका यी अमेरिकी

ह्वेलले निलेर फेरि ओकलिदिएका यी अमेरिकी
समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई बताएका छन्। संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलको मुखभित्र करिब ३०- ४० सेकेन्ड परेको प्याकर्डले बताए। त्यसपछि ह्वेलले उनलाई थुकिदिएको बताइएको छ। प्याकर्डको घुँडामा केही चोट लागेको हुनसक्ने बाहे...

हर्षवर्धनले प्रेम खुलासा गरिदिएपछि रिसाइन् कट्रिना

हर्षवर्धनले प्रेम खुलासा गरिदिएपछि रिसाइन् कट्रिना
नायिका कट्रिना कैफ नायक रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहिन् । यसपछि, आफ्नो जीवनलाई नयाँ तरिकाले अगाडि बढाउँदै गरेकी कट्रिना पछिल्लो केही महिनादेखि भने नायक विक्की कौशलको प्रेममा छिन् । तर, कैफ आफ्नो प्रेमको खबरलाई छताछुल्ल पार्ने मुडमा भने छैनन् । यसैले, यसपटक प्रेमलाई गोप्य रुपमा नै अगाडि बढाउने सोच उनको छ । तर, केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र ...

बहुमुखी प्रतिभाका धनी हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक

बहुमुखी प्रतिभाका धनी हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक
गायक तथा कुशल संगीतकार हरि लम्सालले 'यो शिर झुकेको छैन' गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ । शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने
काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५ असारबाट २७ असारभित्र उनले अमेरिकाका विभिन्न राज्यमा ६ वटा एकल सांगीतिक कार्यक्रम गर्ने भएका छन् । सांगीतिक यात्राका लागि केही महिनाअघि अमेरिका पुगेका उनले यसअघि रामकृष्ण ढकालसँग एउटा मात्र सांगीतिक कार्यक्रम गर्न भ्याएका थिए । त्यति बेला खोप भर्खर स...