हङकङको चलचित्रमा नेपाली युवा

हङकङको चलचित्रमा नेपाली युवा
हङकङ : हङकङको मूलधारको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् । पोखराका विपिन कर्माले सो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका हुन् । हङकङको मूलधारको चलचित्रमा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ चल्नेछ । यससँगै हङकङको चलचित्र उद्योगमा ...

मोडल निशालाई आर्थिक सहयोग

मोडल निशालाई आर्थिक सहयोग
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ । यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक...

बैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?

बैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?
बलिउड नायिका दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देख्थिन् । सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी थिइन् । कलेजको बिदाई पार्टीमा दिशालाई ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा...

यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या

यसरी गरेका थिए नाथुरामले महात्मा गान्धीको हत्या
दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् । ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जेनुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले...

मिराज अर्यालको निर्देशनमा ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक
गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार नमिता दवाडीको शब्द शृजनामा गायक भावुकको स्वरमा तयार भएको गीत बजारमा आएसँगै चौतर्फी चर्चा सुरु भएको छ । कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको गीतले सांगीतीक माहोल तात्तिएको छ । म मजदुर मायाकोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ । जसले दर्शकको म...

हर्के हल्दारका कलाकार द्वारा सयौं पिडितलाइ राहत वितरण

हर्के हल्दारका कलाकार द्वारा सयौं पिडितलाइ राहत वितरण
काठमाडौं - कान्तिपुर टेलिभिजन बाट हरेक आइतबार बेलुकी ९ बजे प्रसारण हुने चर्चित हास्य टेलिशृंखला 'हर्के हल्दार' का कलाकार द्वारा काठमाडौँका विभिन्न सयौं परिवारलाइ खाध्यान्न राहत वितरण गरेको छ। गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका असाहय, पिडित, दृष्टिबिहिन, अनाथ, एकल महिला, अपांग तथा बिरामी र श्रमिक मजदुरहरुलाई १/१ बोरा चामल, तेल,नुन लगायतका सामाग्री टोखा, बौद्ध, गंगबु माछापोख...

जेठ २९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

जेठ २९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने ...

यामी गौतमको ‘ओ माई गड–२’मा इन्ट्री

यामी गौतमको ‘ओ माई गड–२’मा इन्ट्री
बलिउडका एक्शन अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओ माई गड–२’मा अभिनेत्री यामी गौतमले काम गर्ने भएकी छन् । यो फिल्ममा अभिनेत्री यामी गौतमले इन्ट्री गरेसँगै टिमअप पूरा भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अब यो फिल्ममा अक्षय कुमार, यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । अभिनेत्री यामी गौतम र अक्षय कुमार पहिलो पटक स्क्रिनमा सँगै देखिदैछन् । फिल्म ‘ओ माई गड’मा परेश रावलको ...

१६ दिनपछि गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

१६ दिनपछि गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना हुनुभएका थिए अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो । ‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्र...

सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट डेब्यु गर्ने

सञ्जय कपुरकी छोरी शानायाले ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट  डेब्यु गर्ने
बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्। एक रिर्पोटले शानायाले करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्ने खुलाएको हो। फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ। बलिउडको शक्तिशाली फि...