२२ वटा हल बन्द भैसके, ३०–४० वटा हल बन्द हुने अवस्थामा छन्ः अशोक शर्मा

२२ वटा हल बन्द भैसके, ३०–४० वटा हल बन्द हुने अवस्थामा छन्ः अशोक शर्मा
चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले कोभिडका कारण लकडाउन र निषेधाज्ञा हुँदा २२ वटा चलचित्रहरु बन्द भएको उल्लेख गरेका छन् । उनले, अझै ३० देखि ४० वटा हलहरु बन्द हुने अवस्थामा रहेको जनाउँदै खर्बौ रकम जोखिममा रहेको बताएका छन् । सरकारले सार्वजनिक गरेको बजेटमा असन्तुष्टी जनाउँदै बुँदागत रुपमा टिप्पणी गरेका अशोकले सामाजिक संजालमा स्टाटस लेख्दै चलचित्र क्षेत्रको अवस्था सरकारले ध्यान नदिने ...

जेठ १८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

जेठ १८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्‍याउनु, बेलैमा होस पुर्‍याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज मान...

नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियोसहित)

नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियोसहित)
काठमाडौं नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ । टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं क...

मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो

मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार, हेर्नुहोस् भिडियो
काठमाडौँ । वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहंदा हरेक परवासीले उतार चढाव भोग्छ नै । यस्तै दुख सुखलाई समेटेर तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो । सामाजिक संजालमा देखिने हाइफाइ बिदेशी ...

सरकारले ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

सरकारले ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने
काठमाडौं । ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु¥याउन सरकारले अंगे्रजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने भएको छ । शनिबार प्रस्तुत बजेटमा महत्वका साथ नेपाल टेलिभिजनबाट उक्त च्यानल शुरु गरिने घोषणा भएको हो । नेपाली टेलिभिजन प्रसारणका इतिहासमा सो च्यानलले अन्तरराष्ट्रिय जगत्मा...

रेस्क्यु अवार्डको विधा सार्वजनिक

रेस्क्यु अवार्डको विधा सार्वजनिक
काठमाडौं । रेस्क्यु क्रिएसनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यु म्युजिक अवार्ड २०७८’ मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्युजिक भिडियो निर्माणमा सक्रिय क्रिएसनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्ट...

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेष्ठ २०७८ सोमबार, ३१ मे २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेष्ठ २०७८ सोमबार, ३१ मे २०२१)
आजको पञ्चाङ्ग श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ १७ गते तद्अनुसार सन् २०२१ मे ३१ तारिख सोमबार ज्येष्ठ कृष्णपक्ष पञ्चमी तिथि ७ः१८ पर षष्ठी तिथि श्रवण नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः११ मा र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ । धुम्रपानरहित दिवस । आजको राशिफल मेष – स...

कोरोनाको त्रासका बिच संक्रमित गर्भवतीले सुरक्षित रुपमा बच्चा जनमाइन भिडियो सहित

कोरोनाको त्रासका बिच संक्रमित गर्भवतीले सुरक्षित रुपमा बच्चा जनमाइन भिडियो सहित
मोरङ , बिराटनगरकी कोरोना संक्रमित एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटिलको विस्तारित शाखा मदर एण्ड चाइलड अस्पतालमा कोरोना संक्रमित एक महिलाले नर्मल डेलिभरिबाट बच्चा जन्माएकी हुन् । ३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु (छोरी) र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोनाको कहरको बिचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री...

तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!

तेञ्जिङ-हिलारीले काठमाडौं टेकेको त्यो दिन!
२८ मे १८५३ को दिन, विश्वको सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा पुगेर फर्केका तेन्जिङ नोर्गे शेर्पाको स्वागत र शोभायात्रा एक अविस्मरणीय क्षण थियो; विशेष गरेर हामी जस्ता नवोदित विद्यार्थीका लागि । मेरो जीवनमा राष्ट्र के हो र राष्ट्रियता के हो भन्ने पहिलो अनुभूति त्यही क्षणबाट शुरु भएको थियो। हामी सगरमाथामा सबभन्दा पहिले नेपाली पुग्यो भन्ने गौरवले ज्यादै उत्तेजित थियौं । जुद्दोदय स्कूलबाट स्वागतगानका...

वर्षाको आग्रह–‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’

वर्षाको आग्रह–‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट चाहियो’
नेपाल सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि यसलाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् । विशेषगरि, चलचित्रको नविकरण र इजाजतका लागि छुट दिने निर्णयले निर्मातालाई राहत मिलेको छ । विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णयले हल संचालकहरुलाई राहत मिलेको छ । यसैविच, नायिका वर्षा सिवाकोटीले भने बजेट ...