निषेधाज्ञामा फिल्मको स्क्रिप्ट र गीत लेख्दै शंकर बिसी

निषेधाज्ञामा फिल्मको स्क्रिप्ट र गीत लेख्दै शंकर बिसी
कोरोना भाइरसको दोश्रो लहरका कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएको छ । चलचित्रका छायांकन स्टुडियो बन्द छन् । स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारहरु घरमै छन् । केहीले भने यो समयलाई पनि सदुपयोग गरिरहेका छन् । मोडल शंकर बिसी निषेधाज्ञाको समयमा गीत लेखिरहेका छन् । धेरैलाई जानकारी नहुन सक्छ, शंकर गीत लेख्ने र गाउने पनि गर्छन् । । उनले लेखेका एवं गाएका केही गीतहरु चर्चामा पनि छन् । ...

नेपालि कांग्रेसका सभापती दोर्ण कुमार कुवँर नेता जित शेरचन को पहल मा चार लाख बराबर को स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण

नेपालि कांग्रेसका सभापती दोर्ण कुमार कुवँर नेता जित शेरचन को पहल मा  चार लाख बराबर को  स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई  हस्तान्त्रण
मोहन बिरही सिपाली कोभिड १९ को महामारीमा आफु समेत संक्रमित बाग्लुङ नेपालि कांग्रेसका क्षेत्रीय सभापती दोर्ण कुमार कुवँर संक्रमण मुक्त भए सगै कुवँरको पहलमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरमा जन्मनु भएका पूर्व न्यायाधिश दयानाथ खरेल र उनकी श्रीमती सरिता खरेलद्धारा १ थान र कोरीया र सिंगापुरमा रहेका असिम घर्ति,विर बहादुर गुरुङ, खडक कुवँर, राम बहादुर छन्त्यालद्वारा १ थान गरी दुई थान वेड साईड म...

जेठ १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

जेठ १९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्...

नफर्किनेगरी अस्ताए उज्वल थापा

नफर्किनेगरी अस्ताए उज्वल थापा
काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको निधन भएको छ । नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मेडिसिटी अस्पतालले उनको निधनको पुष्टि गरेको छ। ४४ वर्षे थापा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो । त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार लल...

सोच्दै नसोचेको साथको म्यूजिक भिडियोमा पूजा र विजेशको रोमान्स (भिडियो)

सोच्दै नसोचेको साथको म्यूजिक भिडियोमा पूजा र विजेशको रोमान्स (भिडियो)
काठमाडौं। लाटोकोसेरो फिल्म्सको प्रोडक्सनमा आधुनिक गीत सोच्दै नसोचेको साथको म्यूजिक भिडियो बजारमा आएको छ। म्यूजिक भिडियो लाटोकोसेरो फिल्म्सको युट्युब च्यानलमा सोमबार सार्वजनिक गरिएको हो। ‘सोच्दै नसोचेको साथ’ बोलको गीतमा विजेश पौडेलको आवाज रहेको छ भने सञ्जीत श्रेष्ठको संगीत रहेको छ।गीतका शब्द पनि सञ्जीत श्रेष्ठकै हुन्। विजेश पौडेलको समधुर स्वर रहेको गीतको म्यूजिक भिडियोमा उनी स्वयमले अभिनय गरे...

‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा मृत्यु

‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा मृत्यु
नब्बेको दशकमा चर्चित टेलिभिजन धाराबाहिक 'टार्जन: द एपिक एड्भेञ्चर्स'मा 'टार्जन'को भूमिकामा अभिनय गर्ने कलाकार जो लाराको विमान दुर्घटनामा मृत्यु भएको छ। टेनेस्सी राज्यस्थित नेशभिल्लेमा रहेको एउटा तलाउमा विमान खस्दा त्यो विमानमा रहेका लाराकी पत्नी ग्वेन एस लारासहित अन्य सात जनाको पनि मृत्यु भएको टेनेस्सी राजमार्ग गस्ती दलले पुष्टि गरेको छ। लाराको निजि 'सेसना सी ५०१' विमान शनिबार बिहान ११ बजे उ...

ओसाकाले फ्रेन्च ओपन छाडिन्

ओसाकाले फ्रेन्च ओपन छाडिन्
पेरिस — विश्व नम्बर दुई खेलाडी नाओमी ओसाकाले मंगलबार फ्रेन्च ओपनबाट आफ्ना नाम फिर्ता लिएकी छिन् । मिडियासँग बोल्न अस्वीकार गरिरहेकी जापानी खेलाडी यसै कारण विवादमा परेका थिइन् । फाइल तस्बिर : रोयटर्स आफ्नो मानसिक स्थिति ठीक राख्न उनले मिडियासँग कुराकानी गर्न अस्वीकार गर्दै आएको दाबी गरेका थिइन् । पहिलो चरणमा पनि मिडियासामु प्रस्तुत नभएपछि उनलाई जरिवाना गरिएको थियो र प्रतियोगिताबाट निष्कासन गर्न...

उर्वशीको ‘हट लुक्स’

उर्वशीको ‘हट लुक्स’
मुम्बई स् अहिले सिंगो भारत कोरोना भाइरसको महामारीले आक्रान्त छ। कोरोनाले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ। विगत डेढ महिनाभन्दा लामो समयदेखि लगातार निषेधाज्ञा भइरहेको छ। अन्य क्षेत्रजस्तै भारतीय चलचित्र उद्योग ९बलिउड० पनि प्रभावित बनेको छ। कोरोना महामारी र लकडाउनका कारण चलचित्रकर्मीहरू घरभित्रै बसिरहेका छन्। यस्तो विषम परिस्थितिमा पनि केही बलिउडकर्मीले भने चर्चा बटुल्दै आएका छन्। तिनैमध...

‘हिरोसँग रात बिताए मात्र, फिल्म खेल्न दिने सर्त राखे’

‘हिरोसँग रात बिताए मात्र, फिल्म खेल्न दिने सर्त राखे’
भारतीय टिभी अभिनेत्री किश्वर मर्चेट आजभोली एक अन्तर्वाताको कारण चर्चामा आएकी छन् । अन्तर्वातामा उनले कुनै एक समय आफू कास्टिङ काउचको सिकार भएको बताएकी छन् । अभिनेत्री किश्वर मर्चेटले ‘भेजा फ्राई–२’ र हम तुम और शबाना’ लगायत फिल्ममा काम गरेकी छन् । उनलाई अन्तर्वातामा सोधिएको थियो –तपाईं कास्टिङ काउचको सिकार हुनु भएको छ , कि छैन ? जवाफमा उनले भनिन्– म एक पटक कास्टिङ काउचको सिकार भएको छु जतिबेला म ए...

विवाह गर्छु भनेर धोका दिएको आरोपमा कंगनाको बडिगार्ड पक्राउ

विवाह गर्छु भनेर धोका दिएको आरोपमा कंगनाको बडिगार्ड पक्राउ
बलिउड अभिनेत्री कंगना रनौतका अंगरक्षक कुमार हेगडे प्रहरीको पक्राउ परेका छन् । हेगडेलाई उनको घर कर्नाटकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक महिलालाई विवाह गर्छु भनेर यौन सम्पर्क गरेको तर पछि धोका दिएको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पीडित महिलाले आरोपमा हेगडेले उनीसँग ५० हजार ठगेको पनि उल्लेख गरेकी छिन् । ती महिलाले मुम्बई प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले शनिबार उनको गाँउमै...