मेहफिलमा रिया र पलको रोमान्स (भिडियो)

मेहफिलमा रिया र पलको रोमान्स (भिडियो)
काठमाडौं। नयाँ वर्षको पावन अवसरमा गीतकार दीपक बस्नेतको ‘मेहफिल’ नामक क्लासिक गीत बजारमा आएको छ। यस गीतमा चर्चिक गजलकार तथा गायक जगदिश समालले स्वर दिएका छन्। यसमा अमित पल र रिया क्षेत्रीको रोमान्टिक र जीवन्त अभिनय रहेको छ। प्रियजन राइको निर्देशनमा रहेको यस गीतलाई दीपक बस्नेत संगीत भरेका छन्। मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन रोबिन दोङले गरेका छन्। कोरियोग्राफी दिपक गुरुङक...

नेटफ्लिक्सले झण्डै डेढसय करोडमा किन्यो कार्तिकको ‘धमाका’ !

नेटफ्लिक्सले झण्डै डेढसय करोडमा किन्यो कार्तिकको ‘धमाका’ !
बलिउड फिल्म ‘धमाका’ ओटीटीमा महंगो मूल्यमा विक्री भएको छ ।अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म धमाका लाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेर खरिद गरेको हो । ‘धमाका’ ओटीटी प्लेटर्फममा सबैभन्दा महंगो रकममा विक्री भएको बलिउड फिल्ममा परेको छ । धमाकालाई राम माधवनीले निर्देशन गरेका हुन् । कार्तिक चुलिदो लोकप्रियताका कारण नेटफ्लिक्सले महंगो रकममा यो चलचित्र किनेको जनाइएको छ । यस...

आज २०७८ वैशाख २ गते बिहीबारको राशिफल

आज २०७८ वैशाख २ गते बिहीबारको राशिफल
आज २०७८ वैशाख २ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष धन खर्चको योग छ । स्वास...

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित
काठमाण्डौं । गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । ”सक्दिन टाडा हुन ” गीतको पुरा भिडिय...

फोकस फेशन हाउस संचालनमा

काठमाडौँ - नयाँ वर्ष २०७८ को अवसरमा राजधानीको नयाँ वानेश्वरमा फोकस फेशन हाउस नामक मोडलीङ एजेन्सी सञ्चालनमा ल्याइएको छ। फेशन हाउसको प्रमुख अतीथी नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरीका श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर शुभरम्भ गरे। कार्यक्रममा अतिथिहरुले केक काटेर फेशन हाउसको लागि शुभ कामना व्यक्त गरेका थिए। फेशन हाउसमार्फ...

जनताका आशा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले दिए यस्तो सुझाव

जनताका आशा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले दिए यस्तो सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता सबैमा हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला नयाँ वर्षको शुभकामना सन्देश जारी गरेका पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम प्रति पनि संकेत गर्दै पूर्वराजा शाहले हरिद्वारबाट जारी गरेको शुभकामना सन्दे...

सुनिता दुलाल र दिनेश परियारको स्वरमा “हुन्न कसैको” सार्बजनिक भयो (भिडियो सहित)

सुनिता दुलाल र दिनेश परियारको स्वरमा “हुन्न कसैको” सार्बजनिक भयो (भिडियो सहित)
काठमाण्डौ बैशाख १ - बिशेष गरेर स्टेज कार्यक्रमहरुलाई आफ्नो बर्चस्व स्थापित गर्न सफल लोक दोहोरी गायिका सुनिता दुलालको अर्को नयाँ गीत "हुन्न कसैको" भर्खरै बजारमा आएको छ । नयाँ वर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस गीतकी गायिका एवं प्रस्तुतकर्ता सुनिताको यस अगी पनि थुप्रै गीतहरु बजारमा आइसकेका छन् । उनि ब्यवसाहिकताको नाममा नेपाली लोक तथा दोहोरी गीत संगीतमा बिकृति देख्न चाहदिनन् । फलस्वरूप यस गी...

नेपालमा ‘सुगर रिलेसनशिप’को प्रचलन बढ्दो

नेपालमा ‘सुगर रिलेसनशिप’को प्रचलन बढ्दो
काठमाडौँ - नेपालमा 'सुगर रिलेसनशिप'को प्रचलन बढ्दै गएको छ। आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ । अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् ...

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन कार्यक्रम

पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन कार्यक्रम
काठमाडौँ - परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित ...

आमा बन्दै ऋचा

आमा बन्दै ऋचा
काठमाडौं - नेपाली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन् । नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् । ऋचाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’ आफूभित्र हुर्किरहेको नयाँ जीवनको ...