डिभाइसबाटै टाढाको मान्छेसँग छोएको अनुभव मिल्न सक्छ ! कसरी ?

डिभाइसबाटै टाढाको मान्छेसँग छोएको अनुभव मिल्न सक्छ ! कसरी ?
एजेन्सी । नयाँ ‘स्मार्ट स्किन’ प्रविधि मार्फत हामीले ल्यापटपको स्क्रिनबाट आफूले माया गर्ने मान्छेलाई छोएको अनुवभ गर्न सक्नेछौँ भने प्रत्यक्ष रुपमा तिनको प्रतिक्रिया समेत हेर्न सक्नेछौँ । सयौँ माइल टाढा भएपनि हामीले त्यसरी छोएको अनुभव गर्न सक्नेछौँ । अहिलेसम्मका प्रविधिहरुले हामीलाई दुनियाँको एउटा कुनामा बसेर अर्को कुनाको मानिससँग अन्र्तक्रिया गर्न मिल्ने बनाइदिएको छ तर हाम्रा डिभाइसहरुले छोएको अनु...

‘गल्ली ब्वाय’ सर्वोत्कृष्ट

‘गल्ली ब्वाय’ सर्वोत्कृष्ट
मुम्बईः फिल्मफेयर अवार्डमा ‘गल्ली ब्वाय’ले सर्वोत्कृष्ट चलचित्रलगायत १० वटा अवार्ड हात पारेको छ । बलिउडको प्रतिष्ठितमध्ये मानिने यस अवार्डको यो ६५ औँ संस्करण हो । शनिबार गुवाहाटीमा सम्पन्न अवार्ड शोमा ‘गल्ली ब्वाय’का लागि जोया अख्तरले सर्वोत्कृष्ट निर्देशक, रणवीर सिंहले सर्वोत्कृष्ट अभिनेता र आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड थापे । त्यसैगरी, सोही फिल्मका लागि सिद्धान्त चतुर्वेदीले सर्...

हेर्नुस् गायिका सोना अमात्यको ब्युटी लुक्स (फोटो फिचर)

हेर्नुस् गायिका सोना अमात्यको ब्युटी लुक्स (फोटो फिचर)
सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो । काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अ...

‘काजीकी मैया’ को बिहे

‘काजीकी मैया’ को बिहे
कबड्डी सिरिजकी मैया अर्थात रिश्मा गुरुङ विवाह बन्धनमा बाधिएकी छन् । फिल्मकर्मीको उपस्थिति बिना नै उनले विवाह गरेकी हुन् । प्रेमी सन्दिप गुरुङ संग पोखरामा उनको शुक्रवार विवाह भएको हो । विभिन्न गुरुङ फिल्ममा समेत काम गरेकी उनले कवड्डी सिरिजमा दयाहांग राइको प्रेमिकाको भूमिका गरेर ‘मैया’ नामले चर्चा कमाएकी थिइन् । फिल्ममा काम गर्न मन भए पनि काठमाण्डौ नै नाउने अड्डी कसेकी उनलाई सोहि फिल्म कबड्डीले च...

भारतीय फिल्म फेयर अवार्ड– बेस्ट एक्टर बने रणवीर सिंह र आलिया भट्ट

भारतीय फिल्म फेयर अवार्ड– बेस्ट एक्टर बने रणवीर सिंह र आलिया भट्ट
भारतीय फिल्मफेयर अवार्ड २०२० घोषणा भएको छ । शनिवार भएको अवार्ड कार्यक्रममा बलिउडका हस्तीहरुको उपस्थिति रहेको थियो । ६५ औं फिल्म फेयर अवार्डमा वेस्ट एक्टरको अवार्ड रणवीर सिंहले हात पारे । त्यस्तै गली व्याले विभिन्न विधामा १० अवार्ड हात पारेको छ । कसले के जिते ? बेस्ट ऑरिजनल स्टोरी- आर्टिकल १५- अनुभव सिन्हा, गौरव सोलंकी बेस्ट स्क्रीनप्ले- गली बॉय- रीमा कागती, जोया अख्तर बेस्ट...

फिल्म भनेको तयारी चाउचाउ होइन : फूलमान बल

फिल्म भनेको तयारी चाउचाउ होइन : फूलमान बल
करिब दुई दशकदेखि रंग पत्रकारितामा आबद्ध फूलमान बल पत्रकारितामा मात्र सीतिम छैनन्, फिल्म निर्देशनमा पनि उनले नाम बनाएका छन्। साहित्य लेखनमा पनि रुचि राख्ने उनको काजल खातुन कथा र महाभारतकी मैच्याङ कविता संग्रह प्रकाशित छन् भने सोनाम ग्याल्मो, मेहेन्दोमाया तथा ताग्मो ल्हुइज्यिन नाटकको लेखन कार्य गरेका छन्। युवा मोती पुरस्कार २०७६ बाट पुरस्कृत उनले सन् २०१२ मै सेलफोन नामक सर्ट फिल्म निर्देशन गरेका थिए...

मिडिया नेपालको उपत्यका संयोजकमा चलचित्र पत्रकार दिपेश राजथारु

मिडिया नेपालको उपत्यका संयोजकमा चलचित्र पत्रकार दिपेश राजथारु
पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले श्रमजीवि पत्रकारहरुको लगनशिलतालाई कदर गर्दै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । मंहगी आकासीरहेको वर्तमान अवस्थामा श्रमजीवि पत्रकारहरुको लागि सरकारले निर...

पहिलो फिल्मबाट ६ हजार

पहिलो फिल्मबाट ६ हजार
काठमाडौँ — आफ्नो ३३ वर्षे फिल्मी करिअरमा हलिउड अभिनेता ब्राड पिटले यसपटक बल्ल पहिलो ओस्कार अवार्ड जिते । फिल्म ‘वान्स अपअन अ टाइम इन हलिउड’ का लागि ब्राडले सहअभिनेताको ओस्कार जितेका हुन् । जब कि अन्य अवार्डमा भने एक सय ८६ पटक मनोनीत हुँदै एक सय ६ वटा जितिसकेका छन् । ब्राड पिट अहिलेका सर्वाधिक महँगा अभिनेतामा पर्छन् भने धनी सेलिब्रेटी पनि हुन् । उनको हालको कमाइ नै करोडौं डलरमा छ । धनीहरूको सूच...

राज लिम्बु आए म पागल भन्दै (भिडियो सहित)

राज लिम्बु आए म पागल भन्दै (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुको सांगीतिक चाहनालाई ध्यानमा राखेर पछिल्लो समय कलाकारहरु निकै मेहनतका साथ् आफ्ना सांगीतिक प्रस्तुतिहरु बजारमा ल्याइरहेका छन् । यसरी बजारमा ल्याईएका गीतहरुमा पनि कसरी हुन्छ उत्कृष्टता दिने हरेक कलाकारहरुले गर्नु पर्ने आजको आवस्यकता छ । किन कि अहिलेको समयमा गीत संगीतका अनुरागीहरु पनि गीत संगीतलाई नापलौल गर्न सक्ने भैसकेका छन् । यसैलाई ध्यानमा राख...

फागुन ०५ गते सोमबारको राशिफल

फागुन ०५ गते सोमबारको राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने छन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आर्थिक पक्षमा उन्नति भएपनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन...