शिवन पोख्रेल र रबिना भण्डारीको अभिनयमा “परदेशी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २४ । बाध्यता र बिवस्ताको कारण अहिले कयौं नेपालीहरु परदेशिएका छन् । यहि बाध्यता भित्रका कथामा धेरै गीत संगीत पनि बजारमा आउने गरेका छन् । सोहि क्रममा पछिल्लो समय बिशु तामाङ्गको प्रस्तुति आधुनिक गीत "परदेशी" पनि बजारमा आएको छ ।प्रस्तुत गीतमा धन कमाउने आशमा आफना सम्पूर्ण चाहना मारेर परदेशमा नै जिबन बितेको कथा समाबेस गरिको छ ।
"परदेशी" बोलको गीतलाई लोकप्रिय गायक, गीतकार तथा संगीतकार मङ...














