फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित
काठमाडौँ । नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित हुनुभएको छ । आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो ।
नेपालमा नै पहिलो पटक फेशन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो ।
सो सम्मानले आफुलाई नेपालमा फेसन र यस क्षेत्रक...














