संचारमन्त्री पार्वत गुरुङले गरे नवराज बजगाईलाई पत्रकारिता सम्मान
काभ्रे, नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘यूवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ ।
संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुप प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर न.पा. का मेयर सन्तोष चालिसे र राष्ट्रिय गीतका रचनाकार ब्याकुल ...














