सुनाखरी मल्टि मिडिया प्रालिको युट्युब मार्फत ‘बतासै सरर’ बजारमा (भिडियो सहित)

सुनाखरी मल्टि मिडिया प्रालिको युट्युब मार्फत ‘बतासै सरर’ बजारमा (भिडियो सहित)
काठमाण्डौ माघ २१ । स्थायी घर सिन्धुली भएका गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ बोलको गीत भर्खरै सार्बजनिक भएको छ  । बाबुरामले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर शंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् उनिपहिलेका गीतलाई जसरी आफ्ना श्रोता तथा दर्शकहरुले मन परईदिनु भयो उसै गरेर यस प्रस्तुतिलाई मन पराईदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेका छन् । सुनाखरी मल्ट...

विन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित द्वारा अभिनित “पानि पर्दा छाता ओडदा”

विन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित द्वारा अभिनित “पानि पर्दा छाता ओडदा”
काठमाण्डौ माघ २१ । गायक कृष्ण थापाको स्वरमा रहेको "पानि पर्दा छाता ओडदा" बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ । गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ । चन्द्रबहादुर पाँडेले म्युजिकको छायांकन गरेका ...

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )

गायक बिजय बिष्टको “ के नै गल्ती “ बोलको गीत सार्वजनिक । ( भिडियो सहित )
पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ । गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर र संगीत भरेका छन भने संगीत सम्योजन अमृत ल्वागुनले गरेका छन । शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन पक्षले गीतलाई निकै मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीति...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा
काठमाडौ, २१ माघ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेलीस्वरुप चैत्र २७ गते प्रदर्शन गर्ने निर्णय गरिएक...

योगेश लामा र राधिका ढकालको आवाजमा रहेको गीत भिडियो सार्वजनिक

योगेश लामा र राधिका ढकालको आवाजमा रहेको गीत भिडियो सार्वजनिक
योगेश लामा र राधिका ढकालको आवाजमा रहेको नयाँ लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ। ‘राधा कृष्ण’ बोलको गीतमा भीमसेन खतिवडाको शब्द र योगेश लामाको संगीत रहेको छ। चाँगुनारायण इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोलाई सुरेश पाण्डेले कोरियोग्राफी गरेका हुन्। सुजन श्रेष्ठले खिचेको भिडियोलाई युबराज खत्रीले सम्पादन गरेका छन्। काठे भाकाको लोक तथा दोहोरि गीतको भिडियोमा लोमश शर्मा र आरुसी मगर फिचर्ड छ...

कुमारीको परिभाषित प्रेम

कुमारीको परिभाषित प्रेम
अन्तर्राष्ट्रीय डिग्री हासिल गर्ने मेरो सपना पुरा गर्न बुवाले मलाई होटेल व्यवस्थापन पढ्न अस्ट्रिया पठाउनु भएको थियो। नेपालमा यस विषयको पढाई नै नहुने त थिएन तर आफ्नी एक्ली छोरीको इच्छा पुरा गर्न बुवा बाध्य हुनुभयो। राम्रो विश्वविद्यालयबाट चारवर्षको स्नातक पनि पुरा गरे र अस्ट्रियाकै एउटा प्रख्यात पाँच तारे होटलको रिसेप्शनमा प्रशिक्षणार्थीको लागि आवेदन दिए र तीन महिनाको लागी काम पनि पाए तर बुवाला...

इटहरीका पत्रकार थीर केसीसँग विवाह गर्दै चर्चित गायिका अन्जु पन्त

इटहरीका पत्रकार थीर केसीसँग विवाह गर्दै चर्चित गायिका अन्जु पन्त
इटहरीः संगीतकार मनोज राजसँग सम्बन्ध विच्छेद गरेको एक दशकपछि चर्चित गायिका अन्जु पन्तले आफ्ना प्रेमी थीर केसी (कोइराला) सँग विवाह गर्ने भएकी छन् । एक वर्षदेखिको प्रेम सम्बन्धपछि आफूहरुले विवाह गर्न लागेको थीरले बताएका छन् । उनका अनुसार पारिवारिक सहमतिमै विवाह हुन लागेको भएपनि मिति भने तय भइसकेको छैन । इलाम स्थायी घर भई सुनसरीको इटहरीमा लामो समय पत्रकारितासँगै गैर सरकारी संस्थामा आबद्ध रही कार्य ...

कुटपिट गरेको भन्दै श्वेताकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्माको उजुरी

कुटपिट गरेको भन्दै श्वेताकी बहिनी र पत्रकार उत्सवविरुद्ध सुष्माको उजुरी
अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति (हिजो) दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै ...

कलामा जमेको जोशिलो युवा

कलामा जमेको जोशिलो युवा
  दाउरेको छोरो अब्राहम लिंकन अमेरिकी राष्ट्रपति भए । भैंसी गोठालो रामवरण यादव गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बने । त्यतिमात्र हैन, चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । हरेक व्यक्तिका आफ्नो विगत छ । यस्तै नेपालको डोटीमा जन्मिएको अपहेलित ‘दाउरे’ बालक नेपालको मोडलिङ क्षेत्रको उम्दा प्रतिभा बनेको छ । बिजुली बत्ती देख्न समेत कैलाली झर्नुपरेको त्यो कठिन विगतसंग पौंठेजोरी खे...

कपिल शर्मालाई १ वर्षपछि नै दोस्रो सन्तान, बिहे गरेको ३ वर्षमा बने २ सन्तानका पिता

कपिल शर्मालाई १ वर्षपछि नै दोस्रो सन्तान, बिहे गरेको ३ वर्षमा बने २ सन्तानका पिता
काठमाडौं। हास्य कलाकार कपिल शर्मा लगातार दोस्रो वर्ष पनि अर्को सन्तानका पिता बनेका छन् । २०१९ को डिसेम्बरमा छोरीका पिता बनेका कपिल त्यसको १ वर्षपछि छोराका पनि पिता बनेका छन् । २०१८ को डिसेम्बर १२ मा बिहे गरेका कपिल १ वर्षपछि २०१९ को डिसेम्बर १० मा छोरीका पिता बनेका थिए । छोरीको पिता बनेको १३ महिनापछि कपिल छोराका पनि पिता बनेका छन् । कपिलकी पत्नी गिन्नी चतरथले आज बिहान छोरालाई जन्म दिएकी हुन् । ...