नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल सर्यो
काठमाडौँ — फागुनमा भर्चुअल रुपमा गर्ने भनिएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणको मिति पछाडि धकेलिएको छ । कोरोना महामारीका कारण निफ अब वैशाख २३ गतेदेखि २७ सम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
आयोजकले पूर्वनिर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्ममेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । आयोजक संस्थाका अनुसार ५२...













