काली आई लभ यु पछी जे.बि ओलीको “जति जल्छ दुनिया जल्न देउ” सार्बजनिक (भिडियो सहित)

काली आई लभ यु पछी जे.बि ओलीको “जति जल्छ दुनिया जल्न देउ” सार्बजनिक (भिडियो सहित)
काठमाडौँ , माघ १७ । नेपाली गीत संगीतको क्षेत्रका लागि स्थापित नाम जे.बि ओली, जो अहिले प्रबासमा रहेर अनि विभिन्न गीत संगीतहरु नेपाली गीत संगीतका अनुरागीहरु माझ ल्याइरहेका छन् । उनले केहि समय अगाडी मात्रै ठमेल बजारमा, काली आइ लभ यु लगाएत त्यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो सांगीतिक उचाईलाई थप उच्च बनाईछन् । आफु बिस्वको जुनसुकै कुना-कन्दरामा रहेता पनि आफ्नो माटो र रितिरिवाज भुल्न ह...

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा पुरस्कृत

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा पुरस्कृत
काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको विकास प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला लुम्खेवा (तेह्रथुम) लाई प्...

फक्रे पछिको अर्को फूल, कथा मिलन शेरचनको (भिडियो)

फक्रे पछिको अर्को फूल, कथा मिलन शेरचनको (भिडियो)
प्रत्येक बिहानीको मिरमिरे उज्यालो किरणसंगै उदाउने नयाँ सिर्जनाले जिन्दगीलाई सार्थक तुलाउदै रमाई रहनुभएको छ देशकै पहिलो र एकमात्रै वनस्पति चित्राकार मिलन शेरचन । समय मिलाएर मौषम अनुसारको झारपात संकलन गर्नु, सुकाउनु, उठाउनु, रंगाउनु अनि त्यहि झारपातलाई आकर्षक तरिकाले क्यानभासमा जीवन्त दिनु उहाँको दिनचर्या हो । पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित उहाँको निवासमा प्रबेश गर्नासाथ आँगनमा...

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु

नाट मिस एयर होस्टेज इन्टरनेशनको प्रशिक्षण शुरु
एयर होस्टेजहरुको क्षमता विस्तार तथा व्यक्तित्व विकासका लागि राजधानीमा नाट—मिस एयर होस्टेज इन्टरनेशनलको दोस्रो सिजन सुरु भएको छ । नाट मिस एयर होस्टेज इन्टरनेशनको गत मंगलबार नाट कलेजमा सम्पन्न भएको प्रशिक्षण शत्रको ओरेन्टेशन कार्यक्रममा नायक मनिष राउत, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी तथा टर्किस एयरलाइन्स कन्ट्री म्यानेजर अब्दुल्ला टन्कर केसिइको उपस्थिती रहेको थियो । ...

फिल्म क्षेत्रका व्यक्तिको कुकृत्य भण्डाफोर गर्ने शिव श्रेष्ठको चेतावनी

फिल्म क्षेत्रका व्यक्तिको कुकृत्य भण्डाफोर गर्ने शिव श्रेष्ठको चेतावनी
एक समयका चर्चित अभिनेता शिव श्रेष्ठ चार दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् । ‘जीवन रेखा, ठुल्दाइ, चिनो, कान्छी, ट्रक ड्राइभर, धर्म संकट’ जस्ता एकसेएक उत्कृष्ट फिल्ममा काम गरेका उनी कुनै समय पाकिस्तानी फिल्मका पनि ठूला स्टार थिए । उनले पाकिस्तानी फिल्मबाट ५ वटा राष्ट्रिय अवार्ड समेत जितेका छन् । उनले प्रायः फिल्ममा एक्सन भूमिका निभाएका छन् । जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल शिव श्र...

नेफ्टा अवार्डः टाइटल स्पोन्सरमा जोडियो एलआइसी नेपाल

नेफ्टा अवार्डः टाइटल स्पोन्सरमा जोडियो एलआइसी नेपाल
फागुन अन्तिम साता हुन गइरहेको दशौं नेफ्टा अवार्डको टाइटल स्पोन्सरमा एलआइसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) नेपालले सहकार्य गर्ने भएको छ । चलचित्र प्राविधिक संघसँग दशौं नेफ्टा अवार्डको लागी आयोजकमा जोडिएको ड्रिम हाइ नेपाल प्राली र एलआइसीबीच शुक्रबार सम्झौता पत्र आदान प्रदान भएको हो । एलआइसीका तर्फबाट सिइओ लक्ष्मीप्रसाद दास र ड्रिम हाइ नेपालको तर्फबाट कमल जिसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्...

गायिका शान्ती श्री परियार को ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा

गायिका शान्ती श्री परियार को ’लाहुरेको झोला ’ हेर्नुहोस भिडियोमा
काठमाण्डौँ , माघ १७ । नेपाली मौलिक लोक लयमा आधारित गीत संगीतहरु बजारमा आइरुहेको अवस्थामा गायिका शान्ती श्री परियार र गायक जगत मगरको आवाजमा रहेको ’लाहुरेको झोला ’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा गएको आफनो लाहुरे प्रेमी लाई आफनै गाउँमा भेटदाको अवस्थालाई गीतमा समेटिएको छ । एजे अर्जुनको शब्द्य तथा जगत मगरको लय सिर्जना गीतमा रहेको छ । गीतमा मौलिक पनलाई निकै आकर्षक रुपमा देखाइएको छ । सुर...

गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिंदै यस्ता छन अन्जुको हुनेवाला श्रीमान (भिडियो)

गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिंदै यस्ता छन अन्जुको हुनेवाला श्रीमान (भिडियो)
नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्।सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो सम...

“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी मोडल अनिता गिरी

“सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी मोडल अनिता गिरी
मोडल अनिता गिरीले सातौं नेशनल क्यापिटल अवार्डमा “सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप” गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् । म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी उनले अभिनय गरेको गीत लगन जु¥योबाट अवार्ड चु...

अचानक सांगीतिक मेहफिलमा छिरेका पूर्वराजा ज्ञानेन्द्र तीन घन्टासम्म फर्माइसमा रमाए

अचानक सांगीतिक मेहफिलमा छिरेका पूर्वराजा ज्ञानेन्द्र तीन घन्टासम्म फर्माइसमा रमाए
मोरङ– सांगीतिक समूह स्मृति ब्याण्डका मुख्य गायक ज्योति सुब्बा र गिटारिष्ट दिपेन थापा दुवै जनालाई माघ १३ गते मंगलबारको प्रस्तुति कस्तो हुने हो भन्ने कौतुहल थियो। हुन त करिब तीन वर्षदेखि उनीहरुसहितको समूहले विराटनगरस्थित होटल ह्यारिसनमा बेलुका सांगीतिक मेहफिल सजाउँदै आएका थिए। दैनिकी त्यही हुँदा समस्या थिएन, तर माघ १३ गतेको मंगलबार अलि विशेष थियो उनीहरुका लागि। बेलुका कार्यक्रम सुरु हुनै लाग्द...