चन्द्रको भोजपुरी फिल्ममा नीता
नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा भ्याइनभ्याइ छ । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी भोजपुरीका ठूला स्टारको समेत रोजाइमा परेका छन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिँदै आएका छन् ।
उनको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी फिल्म ‘माही’ मा नेपाली अभि...














