शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने

शिव श्रेष्ठको छोरा र करिश्माको छोरीको फिल्म माघ १ मा रिलिज हुने
माघ १ गते रिलिज हुने कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन घोषणा गरिएको छ। पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ। शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्...

मौनी रायको पारदर्शी कपडा

मौनी रायको पारदर्शी कपडा
नागिक कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरीरहन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् । कालो रङकधो टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले जमेर तारिफ गरेका छन् । उनलाई ट्रान्सपरेन्ट ड्रेसमा लुक र सानदार देखाएकी थिइन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् । यो तस्वीरक...

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म

एलिजाले साइन गरिन् दीपक श्रेष्ठको फिल्म
चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका एलिजा गौतमले दोश्रो चलचित्र साइन गरेकी छिन् । उनले निर्देशक दीपक श्रेष्ठले निर्देशन गर्न लागेको नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले कथावस्तु मन परेपछि आफूले चलचित्र साइन गरेको बताएकी छिन् । निर्देशक दीपक श्रेष्ठले केही बर्षको अन्तरालपछि नयाँ चलचित्र निर्देशन गर्न लागेका छन् । यो चलचित्रमा कलाकारको रुपमा एलिजा गौतम मात्र फाइनल भ...

फिल्मका कलाकारले दोहोरीको भिडियो खेल्नु वाध्यता होः करिष्मा ढकाल

फिल्मका कलाकारले दोहोरीको भिडियो खेल्नु वाध्यता होः करिष्मा ढकाल
लोकदोहोरी गीतका भिडियोमा नाम चलेकी मोडल हुन् करिष्मा ढकाल । उनी भिडियोमा मात्र होइन, स्टेज कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् । तर, कोरोना भाइरसका कारण स्टेज कार्यक्रम ठप्प भएपछि करिष्माको व्यस्तता केही कम भएको छ । तर, यो बर्ष उनी स्टेज कार्यक्रमको सिलसिलामा चितवन पुगिन् । करिष्माले अनलाइनखबरसँग भनिन्–‘ यो बर्ष यसरी कार्यक्रम होला भन्ने आशा नै थिएन ।’ करिष्माले लकडाउनपछि ५० भन्दा बढी भिडियोमा ...

नयाँ चलचित्र बनाउने ऋचा शर्माको घोषणा

नयाँ चलचित्र बनाउने ऋचा शर्माको घोषणा
काठमाडौं। नायिका ऋचा शर्माले नयाँ वर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्रको घोषणा गरेकी छिन्। उनले चलचित्र ‘कौसीद’ बनाउन लागेकी हुन्। केदार भुसाल निर्माता रहेको उक्त चलचित्रको निर्देशन कुमार भाष्करले गर्नेछन्। चलचित्रमा ऋचा र भोलाराज सापकोटाको मूख्य भूमिका रहनेछ। घर निर्माणका लागि बैंकबाट ऋण लिँदा के कस्तो समस्या भोग्नुपर्छ भन्ने विषयलाई चलचित्रमा समेटिन लागेको उनको भनाइ छ। नयाँ जोास र ...

रहेनन् हिपहप स्टार एम एफ डुम

रहेनन् हिपहप स्टार एम एफ डुम
हिपहप म्युजिकका स्टार एम एफ डुमको ४९ वर्षको उमेरमा बिहीबार निधन भएको उनको परिवारले जनाएका छन्। उनकी पत्नी जेसमिनले स्थानीय समयअनुसार बिहीबारै डुमको एकाउन्टबाट उनको मृत्युको पुष्टि गरेकी हुन्। जेसमिनले आफ्ना पतिका बारेमा लेखेकी छिन्, “(उनी) मैले खोजेकोभन्दा राम्रा पति, बुबा, शिक्षक, विद्यार्थी, व्यवसायिक साझेदार, प्रेमी र साथी हुन्।” लन्डनमा जन्मेका ड्यानियल ड्युमिललाई उनको शाब्दिक सटिकता, ...

प्रतिभावान कलाकार सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” सार्बजनिक (भिडियो सहित)

प्रतिभावान कलाकार सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष १७ - लोकप्रिय युवा गायक सन्तोष गिरीको पछिल्लो प्रस्तुति "चुरोट सल्काउने सलाई" बोलको गीत हालै मात्र सार्बजनिक भएको छ । उनि यतिबेल प्रबासमा रहेका छन् । प्रबासमा रहंदा पनि उकुस-मुकुस भएको मनलाई फुरुंग बनाउनका लागि बेलाबखत बिभिन्न गीत संगित पस्किने गर्दछन् । आफ्नो मन फुरुंग बनाउने मात्र होइन यहि सोचले नेपाली मौलिक गीत संगितको जगेर्ना भएको तथ्य पनि कसैले लुकाउन सक्दैन । उनैै सन्तोषको प...

पल शाह, जुना सुन्दासको अभिनयमा “झुम्का किन्दिमकि” ले बाजी मार्ने सम्भावना (भिडियो सहित)

पल शाह, जुना सुन्दासको अभिनयमा “झुम्का किन्दिमकि” ले बाजी मार्ने सम्भावना (भिडियो सहित)
काठमाण्डौ पौष १७ - कुनै पनि तवरबाट आफ्ना गीत संगीतका स्वाद एक कदम अगाडी हुनुपर्दछ भन्ने मान्यता जुनसुकै कलाकारहरुको हुने गर्दछ । यसै सोचको साथमा “झुम्का किन्दिमकि” बोलको गीत सार्बजनिक भएको छ । सार्बजनिक गीतको अडियो भिडियो निकै मेहनतका साथमा तयार गरिएको छ । किन कि हिजो जस्तो आज छैन, आज हरेक श्रोता तथा दर्शकहरुले गीत संगीतको स्तरीयता मुल्यांकन गर्दै श्रवन गर्ने भैसकेका छन् । गीतमा प्रदिप अधिकारी ...

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित

गायिका मेरिना राईको आवाजमा“खुल्यो है आकाश ” भिडियो सहित
काठमाण्डौं । सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ । आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ । बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा...

युट्युब ट्रेडिङको अग्रस्थानमा प्रकाश र समिक्षाको ‘छुट्टने मायालाई’ ( भिडियो )

युट्युब ट्रेडिङको अग्रस्थानमा प्रकाश र समिक्षाको  ‘छुट्टने मायालाई’ ( भिडियो )
पछिल्लो समयकी चर्चित एब ब्यस्त मोडेल समिक्षा पोखरेल र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्द अभिनित म्युजिक भिडियो 'छुट्टने मायालाई' युट्युब ट्रेडिङको अग्रस्थानमा अघि बढ्दै गरेको छ । सार्वजनिक भएको केहि घण्टा भित्रै युट्युबको ट्रेडिङमा पर्न सफल भएको भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको नेपाल ट्रेडिङको १७ औ स्थानाम रहदै निरत्तर अघि बढ्दै छ भने ...