नवराज पराजुलीकाे कवितामाथि सराेज खनालले फिल्म बनाए
कलाकार सरोज खनालद्वारा निर्देशित पहिलो तथा केसी डान्स सेन्टरद्वारा निर्मित लघु चलचित्र ‘छाउ पीडा’को भिडियो सार्वजनिक गरिएको छ ।
केही महिनाअघि कोरोना महामारीमा अमेरिका आएको समयमा अभिनेता खनालले निर्देशन गरेको लघु चलचित्र ‘छाउ पीडा’ जुममार्फत सार्वजनिक गरिएको हो ।
याे फिल्म नवराज पराजुलीकाे कविता 'ब्रह्माजीकाे रजस्वाला' मा आधारित छ । प्रख्यात अभिनेताले आफ्नाे कवितालाइ फिल्मकाे लागि चयन गरेकामा...














