आज राजा वीरेन्द्रको ७६औं जन्मजयन्ती
काठमाडौं । आज पुस १४ गते । स्वर्गीय राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती।
उनको जन्म २००२ पुस १४ गते बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट भएको थियो। आज उनको सम्झनामा जन्मजयन्ती मनाउँदैछ।
वीरेन्द्र २०२८ सालमा राजा बनेका थिए । उनी ३० वर्ष राजगद्दीमा बसे । आफ्नो शासनकालमा उनले पञ्चायती व्यवस्थाको सट्टा प्रजातन्त्र स्वीकार गरे । उनकै पालामा २०४७ कात्तिक २३ गते नेपालको संविधान ...












