कोरोना महामारीमा मिडियाले खेलेको भूमिकामा सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना महामारीका बेला सञ्चारमाध्यमले कस्ता सन्देश प्रवाह गरे भन्नेबारे चासो राख्नुभएको छ । सोमबार प्रेस काउन्सिल नेपालको संस्थागत ब्रिफिङ लिँदै मन्त्री गुरुङले कोभिड–१९को सङ्क्रमणमा मिडियाले के÷कस्तो सन्देश प्रवाह गरेका छन् त्यसको रिपोर्ट तयार गर्न आग्रह गर्नुभयो ।
मिडियाप्रति जनमानसमा नकरात्मक धारणा बढ्दै गएकाले सकरात्मक सञ्चार प्रवाह गर्नु मि...