पीसीआर परीक्षण : नोबेलको झुठो हल्ला मात्र

पीसीआर परीक्षण : नोबेलको झुठो हल्ला मात्र
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा सस्तो मूल्यमा कोरोना भाइरसको पीसीआर परीक्षणा गरिरहेको भन्दै भ्रम छरेको पाइएको छ । सरकारले पीसीआर परीक्षणको शुल्क २००० रुपैयाँ तोकेको नोबेलले देशमै सबैभन्दा सस्तो १ हजार ५५० मा कोरोना परीक्षण थालेको प्रचार गरेको थियो । तर, सस्तोमा नोबेल अस्पतालमा पीसीआर परीक्षण गराउनेसँग उसले २ हजार रुपैयाँ असुलिरहेको पाइएको छ । नोबेलमा पीसीआर ...

प्रविण बेडवालको नयाँ गीत ‘मुटुभित्रै राख्छु’ सार्वजनिक,

प्रविण बेडवालको नयाँ गीत ‘मुटुभित्रै राख्छु’ सार्वजनिक,
प्रविण बेडवालको स्वर रहेको ‘मुटुभित्रै राख्छु तिमीलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । दुर्गाप्रसाद कडारिया नामक युट्युब च्यानलमार्फत उक्त भिडिओ हिजो (सोमबार) रिलिज भएको हो । गीतको भिडिओमा प्रतिशा रिजाल र नवराजसिंह खड्को अभिनय रहेको छ । दुर्गाप्रसाद कडारियाको शब्द र रमेश कडारियाको संगीत रहेको उक्त गीतको सम्पादन तथा निर्देशन रिकेश बज्राचार्यले गरेका हुन् । भिडियोको छायांकन विशाल श्रेष्...

आकाशको फिल्ममा शिव र सौगात पक्का

आकाशको फिल्ममा शिव र सौगात पक्का
निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र बनाउने भएका छन् । उनले, बनाउन लागेको नयाँ सिनेमाको नाम भने तय गरिएको छैन । तर, सिनेमाका लागि भने केही कलाकार फाइनल भएका छन् । सिनेमामा अभिनेता शिव श्रेष्ठ, सौगात मल्लको साथमा कलाकारहरु रविन्द्र झा, सुनिल कटुवाल फाइनल भएका छन् । सिनेमाका लागि अभिनेत्री फाइनल गरिएको छैन । आकाशले निर्देशन गरेको पछिल्लो सिनेमा के यो माया होइन र हो । यो सिनेमाले औषत व्यापार गरे...

सुवास थापा अंग्रेजी फिल्ममा

सुवास थापा अंग्रेजी फिल्ममा
अमेरिकामा बस्दै आएका अभिनेता सुवास थापा केही बर्ष अघि फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा देखिएका थिए । उनले अमेरिकामा निर्माण निर्माण भैइरहेको एक अंग्रेजी फिल्ममा अभिनय गरेका छन् । एक पुस्तकमा आधारित अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’ मा सुवास सफल व्यवसायीको भूमिकामा छन् । फिल्मलाई कन्ट्रेल राइटले निर्माण र निर्देशन गरिरहेका छन् । निर्देशक राइट आफैंले लेखेको पुस्तकको कथालाई फिल्ममा उतार...

पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’

पायलको चेतावनी–‘अनुरागलाई गिरफ्तार नगरे भोक हड्तालमा बस्छु’
मुम्बइमा रहँदै आएकी साउथकी नायिका पायल घोषले केही दिन अगाडि निर्देशक अनुराग कश्यपमाथि यौन उत्पिडनको आरोप लगाइन् । उनले, प्रहरीमा पुगेर एफआइआर पनि दर्ता गरिसकेकी छिन् । उनै, अनुरागलाई सोधपुछका लागि प्रहरीले अक्टुबर १ तारिखमा बोलाएको छ । मुम्बइको वर्सोवा प्रहरीले स्टेशनले उनलाई सोधपुछका लागि हाजिर हुन पत्र काटेको छ । भारतीय मिडियाका अनुसार प्रहरीले उनलाई अनुमतिविना मुम्बई नछाड्न पनि भनेक...

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग
तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम आज एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । समितीले ...

आजको राशिफल असोज १५ गते बिहिबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

आजको राशिफल असोज १५ गते बिहिबार : पाथिभारा माताले सबैको कल्याण गरुन !
ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – आजको राशिफल बि.सं.२०७७ साल असोज १५ गते बिहिबार ई. सं. २०२० अक्टुवर १, नेपाल सम्बत ११४० अनालाथ्व पुन्हि प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल पूर्णिमा चन्द्रमा मीन राशिमा, उतरभाद्र नक्षत्र, वृद्धि योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः५७ बजे, सूर्यास्त साँझ ५ : ५० बजे हुनेछ । आज...

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि
टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् । भारतीय सञ्चार माध्यमका अनुसार सुखविं...

सचेतनाको लय

सचेतनाको लय
काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा गरियो । हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सिकाइयो । तर संक्रमणको दर घटेको होइन । समाज जे भोग्दै छ, सर्जक तिनलाई गीत संगीतमा पनि पस्किँदै छन् । लोकभाका टिप्ने कलाकार पुरुषोत्तम न्यौपानेदेखि आधुनिक गीतलाई फ्युजन गराउने दीपक वज्राचार्यसम्म आफ्ना गीतमा कोरोनाकालमा अपनाउनुपर्ने सचेतना पस्किरहेका छन् । समाजले जे भोगिरहेको छ, त्...

रङ्गशाला निर्माणलाई ५० लाख

रङ्गशाला निर्माणलाई ५० लाख
चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले मंगलवार रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई सो चेक हस्तान्तरण गरेका हुन । महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु ४ करोड मध्ये पहिलो चरणमा रु ५० लाख प्रदान...